कैलाली। प्रहरीले करणी उद्योग मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ। 

जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएका धनगढी उपमहानगरपालिका-८ का ३२ वर्षीय मनोज राना पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतिक बिष्टका अनुसार २५ मंसीर २०७६ मा रानाविरुद्ध करणी गरेर फरार भएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। 

" /> कैलाली। प्रहरीले करणी उद्योग मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ। 

जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएका धनगढी उपमहानगरपालिका-८ का ३२ वर्षीय मनोज राना पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतिक बिष्टका अनुसार २५ मंसीर २०७६ मा रानाविरुद्ध करणी गरेर फरार भएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। 

"> करणी मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
करणी मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">कैलाली। प्रहरीले करणी उद्योग मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएका धनगढी उपमहानगरपालिका-८ का ३२ वर्षीय मनोज राना पक्राउ परेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतिक बिष्टका अनुसार २५ मंसीर २०७६ मा रानाविरुद्ध करणी गरेर फरार भएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्