पर्वत। पर्वत जिल्लाको लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महीनाभित्रै सकिने भएको छ। दुई वर्षअघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरू भएको हो।

सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्रयाक ओपन सक्ने गरी काम शुरू गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ। करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडकमध्ये झण्डै २०० मिटर मात्रै भिरमा ट्रयाक ओपनको काम बाँकी छ।

अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ। “भदौ महीनाभित्रै ट्रयाक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरू गरेका छौँ”, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने। 

०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो। पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ। रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ। त्यसपछि अन्य काम हुनेछ।  रासस  

" /> पर्वत। पर्वत जिल्लाको लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महीनाभित्रै सकिने भएको छ। दुई वर्षअघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरू भएको हो।

सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्रयाक ओपन सक्ने गरी काम शुरू गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ। करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडकमध्ये झण्डै २०० मिटर मात्रै भिरमा ट्रयाक ओपनको काम बाँकी छ।

अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ। “भदौ महीनाभित्रै ट्रयाक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरू गरेका छौँ”, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने। 

०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो। पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ। रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ। त्यसपछि अन्य काम हुनेछ।  रासस  

"> अलपत्र कालीगण्डकी करिडोरको फलेबास-अर्मादी खण्डको ट्रयाक ओपन शुरू   : Dekhapadhi दुई वर्षअघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरू भएको हो।
  • अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ।
  • ">
    अलपत्र कालीगण्डकी करिडोरको फलेबास-अर्मादी खण्डको ट्रयाक ओपन शुरू    <p style="text-align: justify;">पर्वत। पर्वत जिल्लाको लाइफलाइन&rsquo; मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महीनाभित्रै सकिने भएको छ। दुई वर्षअघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरू भएको हो।</p> <p style="text-align: justify;">सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्रयाक ओपन सक्ने गरी काम शुरू गरेको कालीगण्डकी करिडोर गाईघाट&ndash;मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ। करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडकमध्ये झण्डै २०० मिटर मात्रै भिरमा ट्रयाक ओपनको काम बाँकी छ।</p> <p style="text-align: justify;">अर्मादी&ndash;फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ। &ldquo;भदौ महीनाभित्रै ट्रयाक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरू गरेका छौँ&rdquo;, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने।&nbsp;</p> <p style="text-align: justify;">०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो। पछिल्लो समय कोभिड&ndash;१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ। रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ। त्यसपछि अन्य काम हुनेछ। &nbsp;<em>रासस &nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्