काठमाडौं। हाल देश भर सामान्य बदलीको अवस्था रही प्रदेश २, बागमती, गण्डकी, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टा प्रदेश १,  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाले ती स्थानहरू भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने,  पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। 

हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको सामान्य प्रभाव हुनुको साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। हाल देश भर सामान्य बदलीको अवस्था रही प्रदेश २, बागमती, गण्डकी, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टा प्रदेश १,  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाले ती स्थानहरू भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने,  पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। 

हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको सामान्य प्रभाव हुनुको साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। 

"> आज यी ठाउँमा भारी वर्षाको सम्भावना: Dekhapadhi
आज यी ठाउँमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। हाल देश भर सामान्य बदलीको अवस्था रही प्रदेश २, बागमती, गण्डकी, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।</p> <p style="text-align: justify;">आगामी २४ घण्टा प्रदेश १, &nbsp;बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाले ती स्थानहरू भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने, &nbsp;पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको सामान्य प्रभाव हुनुको साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्