काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्रेट पार्टीको अध्यक्ष भएकी छन्। फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन्।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्रेट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो। उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो।

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहेकी छन्। उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएकी थिइन्।

फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएकी थिइन्, र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन्।

मरिनको आठ महिने सरकारको अधिकांश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ। उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यबाट देशभित्र निकै प्रशंसा बटुलेकी छन्।

सोसल डेमोक्रेट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो। पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो। हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ।

" /> काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्रेट पार्टीको अध्यक्ष भएकी छन्। फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन्।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्रेट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो। उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो।

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहेकी छन्। उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएकी थिइन्।

फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएकी थिइन्, र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन्।

मरिनको आठ महिने सरकारको अधिकांश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ। उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यबाट देशभित्र निकै प्रशंसा बटुलेकी छन्।

सोसल डेमोक्रेट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो। पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो। हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ।

"> फिनल्यान्डकी प्रधानमन्त्री सोसल डेमोक्रेटको अध्यक्ष चयन: Dekhapadhi
फिनल्यान्डकी प्रधानमन्त्री सोसल डेमोक्रेटको अध्यक्ष चयन
काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्रेट पार्टीको अध्यक्ष भएकी छन्। फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन्।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्रेट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो। उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो।

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहेकी छन्। उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएकी थिइन्।

फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएकी थिइन्, र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन्।

मरिनको आठ महिने सरकारको अधिकांश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ। उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यबाट देशभित्र निकै प्रशंसा बटुलेकी छन्।

सोसल डेमोक्रेट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो। पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो। हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्