काठमाडौं। गृह मन्त्रालयले कोरोना महामारीको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। उच्छृङ्खल व्यक्तिहरूबाट दुर्व्यवहारका क्रियाकलाप गरेको बुझिएको भन्दै गृहले त्यस्ता कार्य हुन नदिन र गर्नेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको हो।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्बन्धित सबैबाट निरन्तर सहयोगको लागि अनुरोध पनि गरेका छन्।   

यसैबीच कोरोना संक्रमण महामारीको बेला मास्क नलगाई हिँड्ने चार लाख ६४ हजार २१६ जनालाई कारबाही गरिएको पनि गृहले जनाएको छ। जसमध्ये तीन लाख ९० हजार ५४५ जना सम्झाई बुझाइपछि छाडिएका छन्।

४२ हजार ६५ जनालाई भने जरिवाना गरिएको गृहले जनाएको छ। गृहका अनुसार अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६२१ वटा सवारी साधन र २० हजार ८७६ जना यात्रुलाई नाकाबाटै फर्काइएको छ।

" /> काठमाडौं। गृह मन्त्रालयले कोरोना महामारीको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। उच्छृङ्खल व्यक्तिहरूबाट दुर्व्यवहारका क्रियाकलाप गरेको बुझिएको भन्दै गृहले त्यस्ता कार्य हुन नदिन र गर्नेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको हो।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्बन्धित सबैबाट निरन्तर सहयोगको लागि अनुरोध पनि गरेका छन्।   

यसैबीच कोरोना संक्रमण महामारीको बेला मास्क नलगाई हिँड्ने चार लाख ६४ हजार २१६ जनालाई कारबाही गरिएको पनि गृहले जनाएको छ। जसमध्ये तीन लाख ९० हजार ५४५ जना सम्झाई बुझाइपछि छाडिएका छन्।

४२ हजार ६५ जनालाई भने जरिवाना गरिएको गृहले जनाएको छ। गृहका अनुसार अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६२१ वटा सवारी साधन र २० हजार ८७६ जना यात्रुलाई नाकाबाटै फर्काइएको छ।

"> स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन: Dekhapadhi सकेसम्म दुर्व्यवहार हुन नदिन र भइहालेमा संलग्नलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन।
  • कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सबैबाट सहयोगको अपेक्षा।
  • ">
    स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन <p style="text-align: justify;">काठमाडौं। गृह मन्त्रालयले कोरोना महामारीको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई&nbsp;कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। उच्छृङ्खल व्यक्तिहरूबाट दुर्व्यवहारका&nbsp;क्रियाकलाप गरेको बुझिएको भन्दै गृहले त्यस्ता&nbsp;कार्य हुन नदिन र गर्नेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको हो।</p> <p style="text-align: justify;">गृहका प्रवक्ता चक्रबहादुर बुढाले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्बन्धित सबैबाट निरन्तर सहयोगको लागि अनुरोध पनि गरेका छन्। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">यसैबीच कोरोना संक्रमण महामारीको बेला मास्क नलगाई हिँड्ने चार लाख ६४ हजार २१६ जनालाई कारबाही गरिएको पनि गृहले जनाएको छ। जसमध्ये&nbsp;तीन लाख ९० हजार ५४५ जना सम्झाई बुझाइपछि छाडिएका छन्।</p> <p style="text-align: justify;">४२ हजार ६५ जनालाई भने जरिवाना गरिएको गृहले जनाएको छ। गृहका अनुसार अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६२१ वटा सवारी साधन र २० हजार ८७६ जना यात्रुलाई नाकाबाटै फर्काइएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्