काठमाडौं। नेपाल एलपी उद्योग संघले बजारमा खाली सिलिण्डर लुकाउन थालिएको दाबी गरेको छ।

कुनै एउटा कम्पनीको बिक्री बढाउन अन्य कम्पनीको खाली सिलिण्डर ग्यास बिक्रेताले लुकाउन थालेकाे संघले बताएको हो।

संघका अध्यक्ष गोकुल भण्डारीले एउटा कम्पनीको खाली सिलिण्डर लुकाएर उपभोक्तालाई जबर्जस्ती अर्को कम्पनीको सिलिण्डर भिडाउन थालेको बताए।

उनले शंका व्यक्त गर्दै भने, “उद्योगीको संलग्नतामा आफ्नो कम्पनीको बिक्री बढाउन अरू कम्पनीको सिलिण्डर लुकाइन थालेको हुन सक्छ।”

जसअनुसार ग्यासको बिक्रीवितरणमा संलग्न नै नभएका व्यक्तिहरूले अन्य उद्योगको खाली सिलिण्डर उठाएर गोदाममा लगेर राखिन थालेको उनी बताउँछन्।

यसरी खाली सिलिण्डर थन्क्याउँदा उक्त उद्योगको सिलिण्डर उद्योगमा फिर्ता हुँदैन र त्यस उद्योगले ग्यास भरेर बजारमा पठाउन पाउँदैन।

बजारमा ग्यास नआएपछि उक्त कम्पनीका ग्राहकलाई जबर्जस्ती अर्को कम्पनीको सिलिण्डर थमाइन थालेको संघकाे दाबी छ।

यसरी अर्को कम्पनीको ग्यास सिलिन्डर थमाइँदा उपभोक्तालाई अतिरिक्त २०० रूपैयाँसम्म बढी शुल्क लाग्छ।

खासगरी निषेधाज्ञाका कारण बजारमा ग्यास नपाउन सकिने त्रास उपभोक्तालाई छ। यही मौकाको फाइदा उठाउँदै निषेधाज्ञामा अस्वस्थ प्रतिस्पर्धा बढेको संघले बताएको छ।

बजारमा उद्योगी/व्यवसायीहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि संघले विज्ञप्ति जारी गर्दै त्यस्तो काममा संलग्न नहुन उद्योगहरूलाई आग्रह गरेको छ।

सिलिण्डर लुकाउने गरेको पाइए कानुनअनुसार कारबाही गर्ने समेत संघले विज्ञप्तिमा उल्लेख गरेको छ। रासस

" /> काठमाडौं। नेपाल एलपी उद्योग संघले बजारमा खाली सिलिण्डर लुकाउन थालिएको दाबी गरेको छ।

"> खाली सिलिण्डर लुकाउन थालिएको भन्दै एलपी ग्यास उद्योग संघले गर्‍यो विरोध: Dekhapadhi
खाली सिलिण्डर लुकाउन थालिएको भन्दै एलपी ग्यास उद्योग संघले गर्‍यो विरोध
काठमाडौं। नेपाल एलपी उद्योग संघले बजारमा खाली सिलिण्डर लुकाउन थालिएको दाबी गरेको छ।

कुनै एउटा कम्पनीको बिक्री बढाउन अन्य कम्पनीको खाली सिलिण्डर ग्यास बिक्रेताले लुकाउन थालेकाे संघले बताएको हो।

संघका अध्यक्ष गोकुल भण्डारीले एउटा कम्पनीको खाली सिलिण्डर लुकाएर उपभोक्तालाई जबर्जस्ती अर्को कम्पनीको सिलिण्डर भिडाउन थालेको बताए।

उनले शंका व्यक्त गर्दै भने, “उद्योगीको संलग्नतामा आफ्नो कम्पनीको बिक्री बढाउन अरू कम्पनीको सिलिण्डर लुकाइन थालेको हुन सक्छ।”

जसअनुसार ग्यासको बिक्रीवितरणमा संलग्न नै नभएका व्यक्तिहरूले अन्य उद्योगको खाली सिलिण्डर उठाएर गोदाममा लगेर राखिन थालेको उनी बताउँछन्।

यसरी खाली सिलिण्डर थन्क्याउँदा उक्त उद्योगको सिलिण्डर उद्योगमा फिर्ता हुँदैन र त्यस उद्योगले ग्यास भरेर बजारमा पठाउन पाउँदैन।

बजारमा ग्यास नआएपछि उक्त कम्पनीका ग्राहकलाई जबर्जस्ती अर्को कम्पनीको सिलिण्डर थमाइन थालेको संघकाे दाबी छ।

यसरी अर्को कम्पनीको ग्यास सिलिन्डर थमाइँदा उपभोक्तालाई अतिरिक्त २०० रूपैयाँसम्म बढी शुल्क लाग्छ।

खासगरी निषेधाज्ञाका कारण बजारमा ग्यास नपाउन सकिने त्रास उपभोक्तालाई छ। यही मौकाको फाइदा उठाउँदै निषेधाज्ञामा अस्वस्थ प्रतिस्पर्धा बढेको संघले बताएको छ।

बजारमा उद्योगी/व्यवसायीहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि संघले विज्ञप्ति जारी गर्दै त्यस्तो काममा संलग्न नहुन उद्योगहरूलाई आग्रह गरेको छ।

सिलिण्डर लुकाउने गरेको पाइए कानुनअनुसार कारबाही गर्ने समेत संघले विज्ञप्तिमा उल्लेख गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्