काठमाडौं। सर्लाहीको गोडैता नगरपालिका-४, रोहवाबाट ९० बोतल नियन्त्रित लागूऔषध वालरेक्ससहित एक युवक पक्राउ परेका छन्।

बसवरिया गाउँपालिका-३ बस्ने २६ वर्षीय विकासकुमार मण्डल आइतबार बिहान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा १९ प ५३५२ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

" /> काठमाडौं। सर्लाहीको गोडैता नगरपालिका-४, रोहवाबाट ९० बोतल नियन्त्रित लागूऔषध वालरेक्ससहित एक युवक पक्राउ परेका छन्।

बसवरिया गाउँपालिका-३ बस्ने २६ वर्षीय विकासकुमार मण्डल आइतबार बिहान पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा १९ प ५३५२ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

"> नियन्त्रित लागुऔषधसहित एकजना पक्राउ: Dekhapadhi
नियन्त्रित लागुऔषधसहित एकजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। सर्लाहीको गोडैता नगरपालिका-४, रोहवाबाट ९० बोतल नियन्त्रित लागूऔषध वालरेक्ससहित एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">बसवरिया गाउँपालिका-३ बस्ने २६ वर्षीय विकासकुमार मण्डल आइतबार बिहान पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा १९ प ५३५२ नम्बरको मोटरसाइकलमा सवार मण्डलको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्