काठमाडौं। हातहतियार तथा खरखजाना मुद्दामा तोकिएको कैद भुक्तान नगरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरबाट १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएका सुनिल मेचेलाई प्रहरीले पक्राउ गरेको हो।  झापाको हल्दीबारी बस्ने ३८ वर्षीय मेचे आज विर्तामोडबाट पक्राउ परेका हुन्।

ललितपुर प्रशासनले २०७५ चैतमा उनलाई हातहतियार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो। उनलाई कैद भुक्तानका लागि नख्खु कारागार पठाइँदैछ।

" /> काठमाडौं। हातहतियार तथा खरखजाना मुद्दामा तोकिएको कैद भुक्तान नगरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरबाट १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएका सुनिल मेचेलाई प्रहरीले पक्राउ गरेको हो।  झापाको हल्दीबारी बस्ने ३८ वर्षीय मेचे आज विर्तामोडबाट पक्राउ परेका हुन्।

ललितपुर प्रशासनले २०७५ चैतमा उनलाई हातहतियार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो। उनलाई कैद भुक्तानका लागि नख्खु कारागार पठाइँदैछ।

"> हातहतियार मुद्दाका दोषी पक्राउ: Dekhapadhi
हातहतियार मुद्दाका दोषी पक्राउ <p style="text-align: justify;">काठमाडौं। हातहतियार तथा खरखजाना मुद्दामा तोकिएको कैद भुक्तान नगरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरबाट १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएका सुनिल मेचेलाई प्रहरीले पक्राउ गरेको हो। &nbsp;झापाको हल्दीबारी बस्ने&nbsp;३८ वर्षीय मेचे आज विर्तामोडबाट पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">ललितपुर प्रशासनले २०७५ चैतमा उनलाई हातहतियार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो। उनलाई कैद भुक्तानका लागि नख्खु कारागार पठाइँदैछ।</p>
प्रतिक्रिया दिनुहोस्