रौतहट। नुहाउन गएका तीन  बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन्।

बेपत्ता भएकामा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी  कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

ऋषिपञ्चमीका अवसरमा  बिहान करिब .१० बजे  टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन्।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेश क्याम्प समनपुरको टोली घटनास्थलमा पुगेर खोजतलास गरिरहेको पनि प्रहरी उपरीक्षक खड्काले बताए। वाग्मतीमा अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको छ।

रासस

" /> रौतहट। नुहाउन गएका तीन  बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन्।

बेपत्ता भएकामा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी  कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

ऋषिपञ्चमीका अवसरमा  बिहान करिब .१० बजे  टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन्।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेश क्याम्प समनपुरको टोली घटनास्थलमा पुगेर खोजतलास गरिरहेको पनि प्रहरी उपरीक्षक खड्काले बताए। वाग्मतीमा अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको छ।

रासस

"> तीन बालिका वाग्मतीमा बेपत्ता: Dekhapadhi
प्रतीकात्मक तस्बिर
तीन बालिका वाग्मतीमा बेपत्ता
रौतहट। नुहाउन गएका तीन  बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन्।

बेपत्ता भएकामा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी  कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

ऋषिपञ्चमीका अवसरमा  बिहान करिब .१० बजे  टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन्।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेश क्याम्प समनपुरको टोली घटनास्थलमा पुगेर खोजतलास गरिरहेको पनि प्रहरी उपरीक्षक खड्काले बताए। वाग्मतीमा अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्