काठमाडौं। सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीबाट प्रहरीले लागुऔषध बरामद गरेको छ।
नियन्त्रित लागुऔषध १०१ बोतल डाइलेक्स डिसी, १९८ बोतल वयरलेक्स, ९०० थान नाइट्रोभेट र २०० थान स्पास्मो आइतबार बिहान प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देखेपछि बा ६२ प ४६४१ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए।
त्यसपछि मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला पारी मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीबाट प्रहरीले लागुऔषध बरामद गरेको छ।नियन्त्रित लागुऔषध १०१ बोतल डाइलेक्स डिसी, १९८ बोतल वयरलेक्स, ९०० थान नाइट्रोभेट र २०० थान स्पास्मो आइतबार बिहान प्रहरीले बरामद गरेको हो।

">