कञ्चनपुर। कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व सुरु भएको छ।

शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारी एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाई   महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय समाजसेवी रमेश पाण्डेयले बताए।

गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ। गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यस वर्ष विदेशबाट फर्कनेहरू अगाडि नै घर फर्के पनि गौराको रौनक भने छैन।

स्थानीय शेरबहादुर भण्डारीले भने, “यस वर्ष घरभित्र सीमित रहेर गौरा मनाइन थालेकाले पर्वको खासै रौनक छैन।” रासस

" /> कञ्चनपुर। कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व सुरु भएको छ।

शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारी एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाई   महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय समाजसेवी रमेश पाण्डेयले बताए।

गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ। गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यस वर्ष विदेशबाट फर्कनेहरू अगाडि नै घर फर्के पनि गौराको रौनक भने छैन।

स्थानीय शेरबहादुर भण्डारीले भने, “यस वर्ष घरभित्र सीमित रहेर गौरा मनाइन थालेकाले पर्वको खासै रौनक छैन।” रासस

"> गौरा पर्व सुरु, कोभिडले हरायो रौनक: Dekhapadhi
गौरा पर्व सुरु, कोभिडले हरायो रौनक
कञ्चनपुर। कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व सुरु भएको छ।

शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन्।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारी एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाई   महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय समाजसेवी रमेश पाण्डेयले बताए।

गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ। गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यस वर्ष विदेशबाट फर्कनेहरू अगाडि नै घर फर्के पनि गौराको रौनक भने छैन।

स्थानीय शेरबहादुर भण्डारीले भने, “यस वर्ष घरभित्र सीमित रहेर गौरा मनाइन थालेकाले पर्वको खासै रौनक छैन।” रासस

प्रतिक्रिया दिनुहोस्