काठमाडौं। रौतहटको माधवनारायण नगरपालिका-२ मा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नको पहिचान अझैसम्म खुलेको छैन।
प्रहरीका अनुसार हत्याको कारणदेखि हत्यामा संलग्न कता फरार भए भन्ने पनि खुल्न सकेको छैन। हिन्दू पुजारी तेलीको हत्यापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले भिन्न-भिन्न कोणबाट अनुसन्धान थालेको छ।
अनुसन्धान टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर महतोले गरेका छन्। उनले हत्या घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए।
“अनुसन्धान जुन-जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गरिरहेका छौं र निक्कै सुक्ष्म ढङ्गले टोलीले अनुसन्धान गरेको अवस्था छ।” उनले देखापढीसँग भने।
गएको बुधबार राति तेलीको हत्या भएको थियो। मन्दिरनजिक रहेको फुसको छानो भएको रहेको कुटी जस्तो ठाउँमा खाना खाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो।
सिफारिस
जुन चाहिँ मन्दिरको दायाँपट्टी छ। गोलीको आवाज सुनेपछि मन्दिर पुगेका स्थानीयले प्रहरीलाई तेलीको हत्या भएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्‍दा खाना खाइरहेकै ठाउँमा दायाँतर्फ ढलेको अवस्थामा उनी मृत फेला परेका थिए। मन्दिरमा घटना भएको बेला तेली एक्लै थिए। उनी वर्षौंदेखि एक्लै बस्दै आएको पाइएको प्रहरीले जनाएको छ।
“बायाँ कानमाथि कन्चटमा गोली लागेको र दायाँ कञ्चटबाट गोली निस्केको रहेछ”, रौतहट प्रहरी प्रवक्ता भरत श्रेष्ठले भने, “शव रक्ताम्मे अवस्थामा थियो र घटना चाहिँ अन्दाजी ८:४५ बजेतिर भएको देखिन्छ।”
घटनापछि जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रवीराज खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो। र, एसपी खड्काले गरुडाका डीएसपी महतोको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरे।
हाल डीएसपी महतो नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तर, पनि हालसम्म न हत्यामा संलग्नको पहिचान भएको छ, न किन हत्या गर्‍यो भन्ने कारण नै खोलिएको छ।
यता घटनाको अनुसन्धान टोलीको नेतृत्व गरेका डीएसपी महतो भने छिट्टै हत्यामा संलग्नको पहिचान हुने बताउँछन्।
“अनुसन्धान भइरहेकोले सबै कुरा बाहिर ल्याउन मिल्दैन”, उनले भने, “हामी छिट्टै सत्-–तथ्य बाहिर ल्याउँछौं, ढुक्क हुनुहोस्।”
घटनास्थलबाट मृतक साहको मोबाइल प्रहरीले सोही रात बरामद गरेको थियो। हाट बजार लाग्ने जस्तो ठाउँमा उक्त मन्दिर छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा मानिसहरूको चहलपहल कम हुने गरेको पाइएको छ।
घटनाबारे विस्तृत अनुसन्धानमा सहयोग पुगोस् भन्दै जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनाको भोलिपल्ट बिहीबार झिकाइएको थियो। र, हत्यामा संलग्न सीमा पार हुन सक्छन् भन्दै सीमा क्षेत्रमा सुरक्षा तैनाथी रौतहट प्रहरीले गरेको थियो।
यससँगै जिल्लाभरका सबै प्रहरी युनिटहरूलाई परिचालन गरिएको छ। तर, हत्यापछि हत्यामा संलग्न सीमा पार भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा पेस्तोलको प्रयोग भएको बताइएको छ।
घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन र साझा पार्टीले हिन्दू पुजारी तेलीको हत्यामा संलग्नको पहिचान गरेर कानूनी कठघरामा ल्याउन माग गरेका छन्।
" /> काठमाडौं। रौतहटको माधवनारायण नगरपालिका-२ मा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नको पहिचान अझैसम्म खुलेको छैन।
प्रहरीका अनुसार हत्याको कारणदेखि हत्यामा संलग्न कता फरार भए भन्ने पनि खुल्न सकेको छैन। हिन्दू पुजारी तेलीको हत्यापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले भिन्न-भिन्न कोणबाट अनुसन्धान थालेको छ।
अनुसन्धान टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर महतोले गरेका छन्। उनले हत्या घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए।
“अनुसन्धान जुन-जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गरिरहेका छौं र निक्कै सुक्ष्म ढङ्गले टोलीले अनुसन्धान गरेको अवस्था छ।” उनले देखापढीसँग भने।
गएको बुधबार राति तेलीको हत्या भएको थियो। मन्दिरनजिक रहेको फुसको छानो भएको रहेको कुटी जस्तो ठाउँमा खाना खाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो।
सिफारिस
जुन चाहिँ मन्दिरको दायाँपट्टी छ। गोलीको आवाज सुनेपछि मन्दिर पुगेका स्थानीयले प्रहरीलाई तेलीको हत्या भएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्‍दा खाना खाइरहेकै ठाउँमा दायाँतर्फ ढलेको अवस्थामा उनी मृत फेला परेका थिए। मन्दिरमा घटना भएको बेला तेली एक्लै थिए। उनी वर्षौंदेखि एक्लै बस्दै आएको पाइएको प्रहरीले जनाएको छ।
“बायाँ कानमाथि कन्चटमा गोली लागेको र दायाँ कञ्चटबाट गोली निस्केको रहेछ”, रौतहट प्रहरी प्रवक्ता भरत श्रेष्ठले भने, “शव रक्ताम्मे अवस्थामा थियो र घटना चाहिँ अन्दाजी ८:४५ बजेतिर भएको देखिन्छ।”
घटनापछि जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रवीराज खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो। र, एसपी खड्काले गरुडाका डीएसपी महतोको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरे।
हाल डीएसपी महतो नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तर, पनि हालसम्म न हत्यामा संलग्नको पहिचान भएको छ, न किन हत्या गर्‍यो भन्ने कारण नै खोलिएको छ।
यता घटनाको अनुसन्धान टोलीको नेतृत्व गरेका डीएसपी महतो भने छिट्टै हत्यामा संलग्नको पहिचान हुने बताउँछन्।
“अनुसन्धान भइरहेकोले सबै कुरा बाहिर ल्याउन मिल्दैन”, उनले भने, “हामी छिट्टै सत्-–तथ्य बाहिर ल्याउँछौं, ढुक्क हुनुहोस्।”
घटनास्थलबाट मृतक साहको मोबाइल प्रहरीले सोही रात बरामद गरेको थियो। हाट बजार लाग्ने जस्तो ठाउँमा उक्त मन्दिर छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा मानिसहरूको चहलपहल कम हुने गरेको पाइएको छ।
घटनाबारे विस्तृत अनुसन्धानमा सहयोग पुगोस् भन्दै जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनाको भोलिपल्ट बिहीबार झिकाइएको थियो। र, हत्यामा संलग्न सीमा पार हुन सक्छन् भन्दै सीमा क्षेत्रमा सुरक्षा तैनाथी रौतहट प्रहरीले गरेको थियो।
यससँगै जिल्लाभरका सबै प्रहरी युनिटहरूलाई परिचालन गरिएको छ। तर, हत्यापछि हत्यामा संलग्न सीमा पार भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा पेस्तोलको प्रयोग भएको बताइएको छ।
घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन र साझा पार्टीले हिन्दू पुजारी तेलीको हत्यामा संलग्नको पहिचान गरेर कानूनी कठघरामा ल्याउन माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्