काठमाडौं। १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर–१८ को हरिसिद्धिबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्रसिंह भण्डारी रहेका छन्।

ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबर्जस्ती करणी गरेको अभियोग लोकेन्द्रमाथि छ। उनलाई महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले गएराति पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर–१८ को हरिसिद्धिबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्रसिंह भण्डारी रहेका छन्।

ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबर्जस्ती करणी गरेको अभियोग लोकेन्द्रमाथि छ। उनलाई महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले गएराति पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।

"> बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ: Dekhapadhi बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १९ वर्षीय लोकेन्द्रसिंह भण्डारी पक्राउ परेका छन्।
  • उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।
  • ">
    बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर&ndash;१८ को हरिसिद्धिबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्रसिंह भण्डारी रहेका छन्।</p> <p style="text-align: justify;">ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबर्जस्ती करणी गरेको अभियोग लोकेन्द्रमाथि छ। उनलाई महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले गएराति पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्