कास्की। माछापुच्छ्रे गाउँपालिका-९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। 

आज बिहान २४ वर्षीया दीपा गौतमलाई पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी बताए। 

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए।

घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

" /> कास्की। माछापुच्छ्रे गाउँपालिका-९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। 

आज बिहान २४ वर्षीया दीपा गौतमलाई पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी बताए। 

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए।

घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

"> पञ्‍चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु: Dekhapadhi
पञ्‍चमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु <p style="text-align: justify;">कास्की। माछापुच्छ्रे गाउँपालिका-९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान २४ वर्षीया दीपा गौतमलाई पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी बताए।&nbsp;</p> <p style="text-align: justify;">खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए।</p> <p style="text-align: justify;">घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्