काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा  थप एक जनाको निधन भएको हो।

समितिका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरूको निधन भएको छ। स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ।

विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ। स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड-१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरू भइसकेको छ। सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा  फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन्।

हालसम्म नेपाल बाहेक विदेशमा रहेका ३४ हजार ३०१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।

" /> काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा  थप एक जनाको निधन भएको हो।

समितिका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरूको निधन भएको छ। स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ।

विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ। स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड-१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरू भइसकेको छ। सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा  फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन्।

हालसम्म नेपाल बाहेक विदेशमा रहेका ३४ हजार ३०१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।

"> विदेशमा संक्रमित नेपालीमध्ये ९३.५ प्रतिशत निको भए, १९२ जनाले ज्यान गुमाए: Dekhapadhi कोभिड-१९ संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको निधन भएको छ।
  • एनआरएनएका अनुसार हिजो साँझसम्म विदेशका १६ देशमा १९२ जना नेपालीको निधन भएको छ।
  • विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमितका छन्। 
  • ">
    विदेशमा संक्रमित नेपालीमध्ये ९३.५ प्रतिशत निको भए, १९२ जनाले ज्यान गुमाए <p style="text-align: justify;">काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा&nbsp; थप एक जनाको निधन भएको हो।</p> <p style="text-align: justify;">समितिका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरूको निधन भएको छ। स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ।</p> <p style="text-align: justify;">विश्वका ३८ देशमा रहेका नेपालीहरू&nbsp;कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ। स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड-१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरू भइसकेको छ। सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा &nbsp;फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन्।</p> <p style="text-align: justify;">हालसम्म नेपाल बाहेक विदेशमा रहेका ३४ हजार ३०१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्