पाल्पा। विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन्।  

बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए। विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए।

विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन्। वडासचिव हुमबहादुर कुँवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए। क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ।    

गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पीडितलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताए। कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए। रासस

" /> पाल्पा। विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन्।  

बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए। विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए।

विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन्। वडासचिव हुमबहादुर कुँवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए। क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ।    

गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पीडितलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताए। कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए। रासस

"> चार दिनदेखि विद्युत् आपूर्तिमा समस्या: Dekhapadhi
चार दिनदेखि विद्युत् आपूर्तिमा समस्या <p style="text-align: justify;">पाल्पा। विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन्। &nbsp;</p> <p style="text-align: justify;">बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए। विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए।</p> <p style="text-align: justify;">विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन्। वडासचिव हुमबहादुर कुँवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए। क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पीडितलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताए। कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्