डोटी। अछामको रामारोशन गाउँपालिका-५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएकामध्ये थप एकजनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन-५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो।

अन्य १० जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए। उनले भने, “बगेर बेपत्ता भएकामध्ये शनिबारसम्म सात जनाको शव भेटिएको छ,  अन्य १० जनाको खोजी भइरहेको छ ।”

३ भदौमा आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ।

बाढीका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एकजनाको हिजो शव फेला परेको हो।

" /> डोटी। अछामको रामारोशन गाउँपालिका-५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएकामध्ये थप एकजनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन-५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो।

अन्य १० जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए। उनले भने, “बगेर बेपत्ता भएकामध्ये शनिबारसम्म सात जनाको शव भेटिएको छ,  अन्य १० जनाको खोजी भइरहेको छ ।”

३ भदौमा आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ।

बाढीका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एकजनाको हिजो शव फेला परेको हो।

"> अछाम बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्‍यो: Dekhapadhi
अछाम बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्‍यो
डोटी। अछामको रामारोशन गाउँपालिका-५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएकामध्ये थप एकजनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन-५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो।

अन्य १० जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए। उनले भने, “बगेर बेपत्ता भएकामध्ये शनिबारसम्म सात जनाको शव भेटिएको छ,  अन्य १० जनाको खोजी भइरहेको छ ।”

३ भदौमा आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ।

बाढीका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एकजनाको हिजो शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्