तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ अभियुक्तलाई पक्राउ गरेको छ।

अदालतको फैसला अनुसार दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो। यसरी पक्राउ परेका फरार व्यक्तिबाट १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरू पक्राउ परेको  तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

ज्यान, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। यसरी फरार हुनेमध्ये अधिकांश चोरी घटनाका छन्। रासस

" /> तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ अभियुक्तलाई पक्राउ गरेको छ।

अदालतको फैसला अनुसार दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो। यसरी पक्राउ परेका फरार व्यक्तिबाट १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरू पक्राउ परेको  तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

ज्यान, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। यसरी फरार हुनेमध्ये अधिकांश चोरी घटनाका छन्। रासस

"> तनहुँमा ४७ जना फरार अभियुक्त पक्राउ: Dekhapadhi
तनहुँमा ४७ जना फरार अभियुक्त पक्राउ
तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ अभियुक्तलाई पक्राउ गरेको छ।

अदालतको फैसला अनुसार दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो। यसरी पक्राउ परेका फरार व्यक्तिबाट १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरू पक्राउ परेको  तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

ज्यान, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। यसरी फरार हुनेमध्ये अधिकांश चोरी घटनाका छन्। रासस

प्रतिक्रिया दिनुहोस्