कञ्‍चनपुर। सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयमा बिदा दिइएको बताए। 

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। २०७७ सालमा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ। रासस

" /> कञ्‍चनपुर। सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयमा बिदा दिइएको बताए। 

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। २०७७ सालमा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ। रासस

"> सुदूरपश्चिममा आज सार्वजनिक बिदा : Dekhapadhi
सुदूरपश्चिममा आज सार्वजनिक बिदा  <p style="text-align: justify;">कञ्&zwj;चनपुर। सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।&nbsp;</p> <p style="text-align: justify;">आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयमा बिदा दिइएको बताए।&nbsp;</p> <p style="text-align: justify;">अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। २०७७ सालमा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्