कञ्‍चनपुर। महाकाली नगरपालिका-६ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्। 

दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै उनीहरूले हिजो दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।  स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । 

मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। महाकाली-६ मा शुक्रबार भारतीय नम्बरको युके ०६ एएफ ८४२६ नम्बरको मोटरसाइकल युके ०६ए ०६ ए ५८१२ नम्बरको मोटरसाइकलसित ठोक्किँदा बमको मृत्यु भएको थियो। उनी महाकाली-१ का बासिन्दा हुन्। मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन्। रासस

" /> कञ्‍चनपुर। महाकाली नगरपालिका-६ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्। 

दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै उनीहरूले हिजो दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।  स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । 

मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। महाकाली-६ मा शुक्रबार भारतीय नम्बरको युके ०६ एएफ ८४२६ नम्बरको मोटरसाइकल युके ०६ए ०६ ए ५८१२ नम्बरको मोटरसाइकलसित ठोक्किँदा बमको मृत्यु भएको थियो। उनी महाकाली-१ का बासिन्दा हुन्। मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन्। रासस

"> क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ: Dekhapadhi
क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ <p style="text-align: justify;">कञ्&zwj;चनपुर। महाकाली नगरपालिका-६ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै उनीहरूले हिजो दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्। &nbsp;स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् ।&nbsp;</p> <p style="text-align: justify;">मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। महाकाली-६ मा शुक्रबार भारतीय नम्बरको युके ०६ एएफ ८४२६ नम्बरको मोटरसाइकल युके ०६ए ०६ ए ५८१२ नम्बरको मोटरसाइकलसित ठोक्किँदा बमको मृत्यु भएको थियो। उनी महाकाली-१ का बासिन्दा हुन्। मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्