काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गरेका छन् ।
अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा बैंकिङ सेवा नपुगेको उल्लेख गर्दै तत्काल बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेका हुन् ।
स्थानीय तहमा आर्थिक क्रियाकलाप बढ्न थालेकाले बैंकको आवश्यकता बढेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
काठमाडौंको ज्ञानेश्वरमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गर्दै खतिवडाले संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरूमा दू्रतगतिका साथ बैंक स्थापना भएकोमा आफू सन्तुष्ट भएको पनि बताए ।
" /> काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गरेका छन् ।अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा बैंकिङ सेवा नपुगेको उल्लेख गर्दै तत्काल बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेका हुन् ।

">