काठमाडौं। कोरोना सङ्क्रमण नभएका बिरामीले समयमै उपचार नपाएर मृत्यु  भएका घटना बढ्न थालेको छ। आज एक वडाध्यक्षले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ। सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो।

दिउँसो घरमै हुँदा हृदयघात भएपछि यादवलाई भेन्टिलेटरसहितको सुविधा खोज्दै झापाको बीएण्डसी अस्पताल लगिएको थियो। तर त्यहाँ भेन्टिलेटर सुविधासहित आवश्यक उपचार व्यवस्था थिएन। उसले एन्जिओग्राफीका लागि काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्र लैजान सिफारिस गर्‍यो। सोहीअनुसार काठमाडौं ल्याउँदै गर्दा बाटोमै यादवको मृत्यु भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।तर कोभिड-१९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि यादवलाई झापा लगिएको हो।

" /> काठमाडौं। कोरोना सङ्क्रमण नभएका बिरामीले समयमै उपचार नपाएर मृत्यु  भएका घटना बढ्न थालेको छ। आज एक वडाध्यक्षले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ। सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो।

दिउँसो घरमै हुँदा हृदयघात भएपछि यादवलाई भेन्टिलेटरसहितको सुविधा खोज्दै झापाको बीएण्डसी अस्पताल लगिएको थियो। तर त्यहाँ भेन्टिलेटर सुविधासहित आवश्यक उपचार व्यवस्था थिएन। उसले एन्जिओग्राफीका लागि काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्र लैजान सिफारिस गर्‍यो। सोहीअनुसार काठमाडौं ल्याउँदै गर्दा बाटोमै यादवको मृत्यु भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।तर कोभिड-१९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि यादवलाई झापा लगिएको हो।

"> हृदयघात भएका वडाध्यक्षको अस्पताल डु्लाउँदाडुलाउँदै मृत्यु: Dekhapadhi
हृदयघात भएका वडाध्यक्षको अस्पताल डु्लाउँदाडुलाउँदै मृत्यु <p style="text-align: justify;">काठमाडौं। कोरोना सङ्क्रमण नभएका&nbsp;बिरामीले समयमै उपचार नपाएर मृत्यु&nbsp; भएका&nbsp;घटना बढ्न थालेको छ। आज एक वडाध्यक्षले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ।&nbsp;सुनसरीको कोशी गाउँपालिका&ndash;२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दिउँसो घरमै हुँदा हृदयघात भएपछि यादवलाई भेन्टिलेटरसहितको सुविधा खोज्दै झापाको बीएण्डसी अस्पताल लगिएको थियो। तर त्यहाँ भेन्टिलेटर सुविधासहित आवश्यक उपचार व्यवस्था थिएन। उसले एन्जिओग्राफीका लागि काठमाडौंको&nbsp;गङ्गालाल हृदयरोग केन्द्र लैजान&nbsp;सिफारिस गर्&zwj;यो। सोहीअनुसार काठमाडौं ल्याउँदै गर्दा बाटोमै यादवको मृत्यु भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।</p> <p style="text-align: justify;">हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित वीपी&nbsp;कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।तर कोभिड-१९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि&nbsp;यादवलाई झापा लगिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्