काठमाडौं। चितवनबाट गाँजासहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका-३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । भरतपुर महानगरपालिका-१८ चनौली बजारमा  बा.३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता भारत निकासी गर्न लागेको अवस्थामा मोरङमा १४ किलो गाँजा पनि प्रहरीले बरामद गरेको छ। गाँजासहित २ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । तर गाँजा ओसार्दै गरेकाहरु भने प्रहरीलाई देखेपछि फरार भएका थिए। फरार भएकाहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए।

" /> काठमाडौं। चितवनबाट गाँजासहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका-३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । भरतपुर महानगरपालिका-१८ चनौली बजारमा  बा.३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता भारत निकासी गर्न लागेको अवस्थामा मोरङमा १४ किलो गाँजा पनि प्रहरीले बरामद गरेको छ। गाँजासहित २ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । तर गाँजा ओसार्दै गरेकाहरु भने प्रहरीलाई देखेपछि फरार भएका थिए। फरार भएकाहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए।

"> ५९ केजी गाँजा बरामद, दुईजना पक्राउ: Dekhapadhi चितवनमा ट्रक चालक र सहचालक ४५ केजी गाँजासहित पक्राउ।
• मोरङमा १४ केजी गाँजा बरामद, गाँजा ओसारीरहेकाहरू भने प्रहरी देखेपछि भागे।

५९ केजी गाँजा बरामद, दुईजना पक्राउ
काठमाडौं। चितवनबाट गाँजासहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका-३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । भरतपुर महानगरपालिका-१८ चनौली बजारमा  बा.३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता भारत निकासी गर्न लागेको अवस्थामा मोरङमा १४ किलो गाँजा पनि प्रहरीले बरामद गरेको छ। गाँजासहित २ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । तर गाँजा ओसार्दै गरेकाहरु भने प्रहरीलाई देखेपछि फरार भएका थिए। फरार भएकाहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए।

प्रतिक्रिया दिनुहोस्