काठमाडौं। पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ।

छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।  जसमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन्।

पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ। प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन्।

अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको बताइएको छ।

रासस

" /> काठमाडौं। पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ।

छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।  जसमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन्।

पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ। प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन्।

अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको बताइएको छ।

रासस

"> पाकिस्तानले तालिबानमाथि लगायो आर्थिक प्रतिबन्ध: Dekhapadhi
पाकिस्तानले तालिबानमाथि लगायो आर्थिक प्रतिबन्ध
काठमाडौं। पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ।

छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।  जसमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन्।

पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ। प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन्।

अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको बताइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्