मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओ पक्राउ
मृगाैला किनबेच: प्रहरीले शुरू गर्‍यो हालसम्म प्रत्यारोपण भएका सबै ‘केस’को अनुसन्धान
" /> मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओ पक्राउ
मृगाैला किनबेच: प्रहरीले शुरू गर्‍यो हालसम्म प्रत्यारोपण भएका सबै ‘केस’को अनुसन्धान
"> मिर्गौला किनबेचको अभियोग लागेका निदान अस्पतालका सिईओसहित पाँच जना जेल चलान: Dekhapadhi
मिर्गौला किनबेचको अभियोग लागेका निदान अस्पतालका सिईओसहित पाँच जना जेल चलान
काठमाडौं। मिर्गौला किनबेचको आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँच जनालाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
अस्पतालका सीइओ विपेन्द्र प्रधान, चिकित्सक डा। राजेश पन्त, सप्तरी कञ्चनपुर नगरपालिका–९ घर भई भक्तपुर मध्यपुर थिमी बस्ने कुमुदकुमार भट्टराई, ललितपुरका रामचन्द्र आले र स्वयम्भू बस्ने शंकरलाल लामा लाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।
अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा पछि ठहरे बमोजिम हुने गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता नवीन कोइरालाले देखापढीलाई बताए। जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलाशले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो।
एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले २९ असोजमा उनीहरूलाई पक्राउ गरेको थियो।
पढ्नुहाेस्
मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओ पक्राउ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्