काठमाडौं। अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहनु भएका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ।

अस्पतालले आज दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ। उनलाई स्वासप्रश्वासमा समस्या भएपछि यही अगस्ट १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो।

पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ। उनको दिमागमा समेत असर परेकाले अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन्।

मुखर्जीलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको पनि भएको देखिएको थियो।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा मुखर्जीलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ। मुखर्जी भारतको १३औं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म भारतको नेतृत्व गरेका थिए।

" /> काठमाडौं। अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहनु भएका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ।

अस्पतालले आज दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ। उनलाई स्वासप्रश्वासमा समस्या भएपछि यही अगस्ट १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो।

पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ। उनको दिमागमा समेत असर परेकाले अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन्।

मुखर्जीलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको पनि भएको देखिएको थियो।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा मुखर्जीलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ। मुखर्जी भारतको १३औं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म भारतको नेतृत्व गरेका थिए।

"> भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था स्थिर: Dekhapadhi अस्पतालले आज दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ।
• स्वासप्रश्वासमा समस्या भएपछि मुखर्जीलाई अगस्ट १० मा दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो।

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था स्थिर
काठमाडौं। अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहनु भएका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ।

अस्पतालले आज दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ। उनलाई स्वासप्रश्वासमा समस्या भएपछि यही अगस्ट १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो।

पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ। उनको दिमागमा समेत असर परेकाले अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन्।

मुखर्जीलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको पनि भएको देखिएको थियो।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा मुखर्जीलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ। मुखर्जी भारतको १३औं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म भारतको नेतृत्व गरेका थिए।

प्रतिक्रिया दिनुहोस्