चितवन। राप्ती नगरपालिका-१३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन्।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो। खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिइन्। घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताइन्।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ। उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ। बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ। रासस
" /> चितवन। राप्ती नगरपालिका-१३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन्।राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो। खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिइन्। घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताइन्।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ। उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ। बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ। रासस
">