डोटी। अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करीब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।

बाढीपहिरोमा बगेर ६ जनाको मृत्यु भएको थियो। मृत्यु भएका ६ जनाको शव फेला परी पहिचान भइसकेको छ। बाढीले बगाएर मृत्यु हुनेहरूमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष १५ का नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसरा शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार  बाढीमा परी बगेर बेपत्ता हुनेहरूमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रूपेश साउद, वर्ष ६ का प्राकृति साउद, वर्ष ५५ की जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन्। बेपत्ता भएकाहरूमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ।

खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको हिजो स्थलगत निरीक्षण गरेको थियो।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा  बाढी आउँदा उनीहरू सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। रासस

" /> डोटी। अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करीब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।

बाढीपहिरोमा बगेर ६ जनाको मृत्यु भएको थियो। मृत्यु भएका ६ जनाको शव फेला परी पहिचान भइसकेको छ। बाढीले बगाएर मृत्यु हुनेहरूमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष १५ का नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसरा शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार  बाढीमा परी बगेर बेपत्ता हुनेहरूमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रूपेश साउद, वर्ष ६ का प्राकृति साउद, वर्ष ५५ की जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन्। बेपत्ता भएकाहरूमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ।

खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको हिजो स्थलगत निरीक्षण गरेको थियो।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा  बाढी आउँदा उनीहरू सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। रासस

"> अझै भेटिएनन् बाढीमा बेपत्ता भएका ११ जना    : Dekhapadhi बाढीपहिरोमा बगेर ६ जनाको मृत्यु भएको थियो। मृत्यु भएका ६ जनाको शव फेला परी पहिचान भइसकेको छ।
• बेपत्ता भएका थप ११ जनाको खोजीका लागि आज पनि बिहानैदेखि टोली परिचालन भएको छ।
• गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको हिजो स्थलगत निरीक्षण गरेको थियो।

अझै भेटिएनन् बाढीमा बेपत्ता भएका ११ जना
डोटी। अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करीब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।

बाढीपहिरोमा बगेर ६ जनाको मृत्यु भएको थियो। मृत्यु भएका ६ जनाको शव फेला परी पहिचान भइसकेको छ। बाढीले बगाएर मृत्यु हुनेहरूमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष १५ का नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसरा शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार  बाढीमा परी बगेर बेपत्ता हुनेहरूमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रूपेश साउद, वर्ष ६ का प्राकृति साउद, वर्ष ५५ की जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन्। बेपत्ता भएकाहरूमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ।

खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको हिजो स्थलगत निरीक्षण गरेको थियो।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा  बाढी आउँदा उनीहरू सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्