काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कलेजो प्रत्यारोपण इकाईले कलेजो प्रत्यारोपणबारे चिकित्सकहरुलाई बृहत जानकारी दिने उद्देश्यले मिनिम्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण ईकाइका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीले सर्वसाधारणसँगै डाक्टरलाई समेत यसबारे जानकारी दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता आउँदो २३ नोभेम्बरमा आयोजना हुनेछ । शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्मको रुटलाई यसका लागि छनोट गरिएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु मात्र यो प्रतियोगितामा सहभागी हुने प्रा.डा. भण्डारीले बताए ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण ईकाई शुरु भएयता तीनजना विरामीको कलेजो प्रत्यारोपण गरिएकोमा तीनैजना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कलेजो प्रत्यारोपण इकाईले कलेजो प्रत्यारोपणबारे चिकित्सकहरुलाई बृहत जानकारी दिने उद्देश्यले मिनिम्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण ईकाइका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीले सर्वसाधारणसँगै डाक्टरलाई समेत यसबारे जानकारी दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता आउँदो २३ नोभेम्बरमा आयोजना हुनेछ । शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्मको रुटलाई यसका लागि छनोट गरिएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु मात्र यो प्रतियोगितामा सहभागी हुने प्रा.डा. भण्डारीले बताए ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण ईकाई शुरु भएयता तीनजना विरामीको कलेजो प्रत्यारोपण गरिएकोमा तीनैजना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

"> कलेजो प्रत्यारोपणबारे डाक्टरहरुलाई बुझाउन मिनिम्याराथन : Dekhapadhi
कलेजो प्रत्यारोपणबारे डाक्टरहरुलाई बुझाउन मिनिम्याराथन
काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित कलेजो प्रत्यारोपण इकाईले कलेजो प्रत्यारोपणबारे चिकित्सकहरुलाई बृहत जानकारी दिने उद्देश्यले मिनिम्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण ईकाइका प्रमुख प्रा.डा. रमेशसिंह भण्डारीले सर्वसाधारणसँगै डाक्टरलाई समेत यसबारे जानकारी दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता आउँदो २३ नोभेम्बरमा आयोजना हुनेछ । शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्मको रुटलाई यसका लागि छनोट गरिएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु मात्र यो प्रतियोगितामा सहभागी हुने प्रा.डा. भण्डारीले बताए ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण ईकाई शुरु भएयता तीनजना विरामीको कलेजो प्रत्यारोपण गरिएकोमा तीनैजना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्