काठमाडौं। सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

पहिरो पन्छाएपछि सडक केहीबेर अघिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। 

बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित्  ३ नम्बर पुल नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि, रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 

" /> काठमाडौं। सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।

पहिरो पन्छाएपछि सडक केहीबेर अघिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ। 

बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित्  ३ नम्बर पुल नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि, रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 

"> पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो: Dekhapadhi
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो <p style="text-align: justify;">काठमाडौं। सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ&ndash;मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।</p> <p style="text-align: justify;">पहिरो पन्छाएपछि सडक केहीबेर अघिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका&ndash;४ स्थित् &nbsp;३ नम्बर पुल नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि, रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्