काठमाडौं। सडकमाथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका–३ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको एउटा पुलनजिकै सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अहिले पूर्ण रूपमा बन्द छ। सडक सञ्चालनमा आउन कम्तीमा दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।
" />

">
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध: Dekhapadhi
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
<p style="text-align: justify;">काठमाडौं। सडकमाथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।</p>
<p style="text-align: justify;">बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका–३ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको एउटा पुलनजिकै सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।</p>
<p style="text-align: justify;">पहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अहिले पूर्ण रूपमा बन्द छ। सडक सञ्चालनमा आउन कम्तीमा दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।</p>