भक्तपुर। तपाइँको ‘मर्निङ वाक’ गर्ने बानी छ ? छ भने निषेधाज्ञा अवधिभर यो काम बन्द गर्नुस्। घरभित्रै, घरको छतमा वा कम्पाउण्डमा ‘एक्सरसाइज’ गर्ने गर्नुहोस्। घरबाहिर निस्किनुभयो भने तपाइँलाई प्रहरीले कम्तीमा एक घण्टा होल्डिङ सेन्टरमा राख्छ।
आज बिहानै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मनोहरा पुल नजिकै ‘मर्निङ वाक’ निस्किएका १५ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो। अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेकाले यसरी निस्किनेहरूलाई प्रहरीले पहिलोपटक एक घण्टामा होल्डिङ सेन्टरमा राखेर पठाउने गरेको छ।
सानोठिमी प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक एन थापाले अत्यावश्यक कामबाहेक बाहिर निस्किएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। प्रहरीले त्यसरी निस्किएकाहरूलाई सम्झाई–बुझाई गरेको छ।  भोलिदेखि बाहिर ननिस्किन भनेको छ।
“यसरी बाहिर निस्किँदा कोरोना भाइरस सर्ने जोखिम उहाँहरूलाई नै हुने हो, त्यसकारण पहिलोपटकलाई सम्झाई–बुझाई गरेर छाड्ने गरेका छौँ, अटेर गरे कानून अनुसार कारबाही गर्छौँ”, असई थापाले भने।
भक्तपुरमा मात्र होइन, काठमाडाै‌ उपत्यकाका धेरै स्थानमा प्रहरीले यसरी नै नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर पठाउने गरेको छ। ३ भदौ राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा १० भदौ राति १२ बजेसम्म कायम रहनेछ।
" /> भक्तपुर। तपाइँको ‘मर्निङ वाक’ गर्ने बानी छ ? छ भने निषेधाज्ञा अवधिभर यो काम बन्द गर्नुस्। घरभित्रै, घरको छतमा वा कम्पाउण्डमा ‘एक्सरसाइज’ गर्ने गर्नुहोस्। घरबाहिर निस्किनुभयो भने तपाइँलाई प्रहरीले कम्तीमा एक घण्टा होल्डिङ सेन्टरमा राख्छ।
आज बिहानै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मनोहरा पुल नजिकै ‘मर्निङ वाक’ निस्किएका १५ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो। अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेकाले यसरी निस्किनेहरूलाई प्रहरीले पहिलोपटक एक घण्टामा होल्डिङ सेन्टरमा राखेर पठाउने गरेको छ।
सानोठिमी प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक एन थापाले अत्यावश्यक कामबाहेक बाहिर निस्किएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। प्रहरीले त्यसरी निस्किएकाहरूलाई सम्झाई–बुझाई गरेको छ।  भोलिदेखि बाहिर ननिस्किन भनेको छ।
“यसरी बाहिर निस्किँदा कोरोना भाइरस सर्ने जोखिम उहाँहरूलाई नै हुने हो, त्यसकारण पहिलोपटकलाई सम्झाई–बुझाई गरेर छाड्ने गरेका छौँ, अटेर गरे कानून अनुसार कारबाही गर्छौँ”, असई थापाले भने।
भक्तपुरमा मात्र होइन, काठमाडाै‌ उपत्यकाका धेरै स्थानमा प्रहरीले यसरी नै नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर पठाउने गरेको छ। ३ भदौ राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा १० भदौ राति १२ बजेसम्म कायम रहनेछ।
"> ‘मर्निङ वाक’ निस्किएकालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो: Dekhapadhi
‘मर्निङ वाक’ निस्किएकालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो
भक्तपुर। तपाइँको ‘मर्निङ वाक’ गर्ने बानी छ ? छ भने निषेधाज्ञा अवधिभर यो काम बन्द गर्नुस्। घरभित्रै, घरको छतमा वा कम्पाउण्डमा ‘एक्सरसाइज’ गर्ने गर्नुहोस्। घरबाहिर निस्किनुभयो भने तपाइँलाई प्रहरीले कम्तीमा एक घण्टा होल्डिङ सेन्टरमा राख्छ।
आज बिहानै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मनोहरा पुल नजिकै ‘मर्निङ वाक’ निस्किएका १५ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो। अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेकाले यसरी निस्किनेहरूलाई प्रहरीले पहिलोपटक एक घण्टामा होल्डिङ सेन्टरमा राखेर पठाउने गरेको छ।
सानोठिमी प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक एन थापाले अत्यावश्यक कामबाहेक बाहिर निस्किएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। प्रहरीले त्यसरी निस्किएकाहरूलाई सम्झाई–बुझाई गरेको छ।  भोलिदेखि बाहिर ननिस्किन भनेको छ।
“यसरी बाहिर निस्किँदा कोरोना भाइरस सर्ने जोखिम उहाँहरूलाई नै हुने हो, त्यसकारण पहिलोपटकलाई सम्झाई–बुझाई गरेर छाड्ने गरेका छौँ, अटेर गरे कानून अनुसार कारबाही गर्छौँ”, असई थापाले भने।
प्रतिक्रिया दिनुहोस्