काठमाडौं। प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ परेकामा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। दुबै जनालाई गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको थियो।

इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जाँचका क्रममा उनीहरुको साथबाट सुरुमा २० ग्राम गाँजा फेला परेको थियो। पछि सोधपुछ गर्दा विकको कोठाबाट थप १ किलो ४४० ग्राम गाँजा बरामद भएको हो।

पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

रासस

" /> काठमाडौं। प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ परेकामा पोखरा–२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। दुबै जनालाई गएराति पोखरा–२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको थियो।

इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जाँचका क्रममा उनीहरुको साथबाट सुरुमा २० ग्राम गाँजा फेला परेको थियो। पछि सोधपुछ गर्दा विकको कोठाबाट थप १ किलो ४४० ग्राम गाँजा बरामद भएको हो।

पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

रासस

"> गाँजासहित दुईजना पक्राउ: Dekhapadhi २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना गाँजासहित पक्राउ परेका हुन्।
  • उनीहरुको  साथबाट १ किलो ४६० ग्राम गाँजा बरामद।
  • ">
    गाँजासहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। &nbsp;पक्राउ परेकामा पोखरा&ndash;२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। दुबै जनालाई गएराति पोखरा&ndash;२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको थियो।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जाँचका क्रममा&nbsp;उनीहरुको साथबाट सुरुमा&nbsp;२० ग्राम गाँजा फेला परेको थियो। पछि सोधपुछ गर्दा विकको कोठाबाट थप&nbsp;१ किलो ४४० ग्राम गाँजा बरामद भएको हो।</p> <p style="text-align: justify;">पक्राउ परेका दुबै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;"><em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्