काठमाडौं। कोरोना सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइक चालक रहेको देखिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधाज्ञा जारी गरिएको आज दोस्रो दिनसम्म तीन हजार १४५  मोटरसाइकल चालक कारबाहीमा परेका छन्। जबकि कूल सवारीसाधन ५०२ वटा कारबाहीमा परेका छन्। निषेधाज्ञा उल्लंघन गर्ने ३५७  चारपाङ्ग्रे गाडी छन्।
पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२  सवारी साधन आदेश नमानेर चलाइएका थिए। आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार आज भने ६१०  सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको  छ। त्यसमा ५३० मोटरसाइकल छन् । “पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ,” ढकालले भने, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो।”
उनले पहिलो दिनभन्दा आज धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए। आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ। अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए। त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।
स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ। यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका  १५२ स्थानमा जाँच गर्ने गरेको जनाएको छ।
" /> काठमाडौं। कोरोना सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइक चालक रहेको देखिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधाज्ञा जारी गरिएको आज दोस्रो दिनसम्म तीन हजार १४५  मोटरसाइकल चालक कारबाहीमा परेका छन्। जबकि कूल सवारीसाधन ५०२ वटा कारबाहीमा परेका छन्। निषेधाज्ञा उल्लंघन गर्ने ३५७  चारपाङ्ग्रे गाडी छन्।
पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२  सवारी साधन आदेश नमानेर चलाइएका थिए। आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार आज भने ६१०  सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको  छ। त्यसमा ५३० मोटरसाइकल छन् । “पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ,” ढकालले भने, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो।”
उनले पहिलो दिनभन्दा आज धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए। आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ। अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए। त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।
स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ। यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका  १५२ स्थानमा जाँच गर्ने गरेको जनाएको छ।
"> निषेधाज्ञा उल्लङ्घन गर्ने घटे, दोस्रो दिन ६०० सवारीसाधन मात्र कारबाहीमा परे: Dekhapadhi
निषेधाज्ञा उल्लङ्घन गर्ने घटे, दोस्रो दिन ६०० सवारीसाधन मात्र कारबाहीमा परे
काठमाडौं। कोरोना सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइक चालक रहेको देखिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधाज्ञा जारी गरिएको आज दोस्रो दिनसम्म तीन हजार १४५  मोटरसाइकल चालक कारबाहीमा परेका छन्। जबकि कूल सवारीसाधन ५०२ वटा कारबाहीमा परेका छन्। निषेधाज्ञा उल्लंघन गर्ने ३५७  चारपाङ्ग्रे गाडी छन्।
पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२  सवारी साधन आदेश नमानेर चलाइएका थिए। आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार आज भने ६१०  सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको  छ। त्यसमा ५३० मोटरसाइकल छन् । “पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ,” ढकालले भने, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो।”
उनले पहिलो दिनभन्दा आज धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए। आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ। अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए। त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका  १५२ स्थानमा जाँच गर्ने गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्