काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याई कडा सजायको माग गरेको छ।
घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने बद‍‍्नियत रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले आरोप लगाएको छ।
हत्यालाई हिन्दू धर्ममाथिको योजनाबद्ध प्रहार भएको पनि ठहर गरेको छ। हत्यामा संलग्नलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी गम्भीरताका साथ घटनाको अनुसन्धान गर्न माग गरेको छ।
“जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन हुन्छ,” उक्त विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीले बताए।
भदौ ३ गते राति रौतहटको माधवनारयण नगरपालिका-२ को खेसरहियास्थित हनुमान मन्दिरका पुजारी तेलीमाथि गोली प्रहार भएको थियो। उनी घटनास्थलमै मृत फेला परेका थिए।
मन्दिर छेउको कुटीमा जस्तो छाप्रोमा खाना खाइरहेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्।
अध्यक्ष शाहीले मृतक पुजारी श्रीरामलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग पनि गरेका छन्।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याई कडा सजायको माग गरेको छ।
घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने बद‍‍्नियत रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले आरोप लगाएको छ।
हत्यालाई हिन्दू धर्ममाथिको योजनाबद्ध प्रहार भएको पनि ठहर गरेको छ। हत्यामा संलग्नलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी गम्भीरताका साथ घटनाको अनुसन्धान गर्न माग गरेको छ।
“जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन हुन्छ,” उक्त विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीले बताए।
भदौ ३ गते राति रौतहटको माधवनारयण नगरपालिका-२ को खेसरहियास्थित हनुमान मन्दिरका पुजारी तेलीमाथि गोली प्रहार भएको थियो। उनी घटनास्थलमै मृत फेला परेका थिए।
मन्दिर छेउको कुटीमा जस्तो छाप्रोमा खाना खाइरहेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्।
अध्यक्ष शाहीले मृतक पुजारी श्रीरामलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग पनि गरेका छन्।
"> हनुमान मन्दिरका पुजारीकाे हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग: Dekhapadhi
हनुमान मन्दिरका पुजारीकाे हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याई कडा सजायको माग गरेको छ।
हत्यालाई हिन्दू धर्ममाथिको योजनाबद्ध प्रहार भएको पनि ठहर गरेको छ। हत्यामा संलग्नलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी गम्भीरताका साथ घटनाको अनुसन्धान गर्न माग गरेको छ।
“जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन हुन्छ,” उक्त विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीले बताए।
भदौ ३ गते राति रौतहटको माधवनारयण नगरपालिका-२ को खेसरहियास्थित हनुमान मन्दिरका पुजारी तेलीमाथि गोली प्रहार भएको थियो। उनी घटनास्थलमै मृत फेला परेका थिए।
मन्दिर छेउको कुटीमा जस्तो छाप्रोमा खाना खाइरहेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्।
अध्यक्ष शाहीले मृतक पुजारी श्रीरामलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस्