वासिङ्टन। कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बीमाका लागि आवेदन दिनेहरूको संख्यामा पनि वृद्धि भएको छ।

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बीमाका लागि निवेदन दिनु परेको हो।

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ।

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बीमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ।

यसअघि अघिल्लो हप्ता ९ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए। रासस-एएनआई

" /> वासिङ्टन। कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बीमाका लागि आवेदन दिनेहरूको संख्यामा पनि वृद्धि भएको छ।

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बीमाका लागि निवेदन दिनु परेको हो।

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ।

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बीमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ।

यसअघि अघिल्लो हप्ता ९ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए। रासस-एएनआई

"> बेराेजगार बीमाका लागि ११ लाखभन्दा बढीको निवेदन: Dekhapadhi
बेराेजगार बीमाका लागि ११ लाखभन्दा बढीको निवेदन
वासिङ्टन। कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बीमाका लागि आवेदन दिनेहरूको संख्यामा पनि वृद्धि भएको छ।

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बीमाका लागि निवेदन दिनु परेको हो।

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ।

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बीमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ।

यसअघि अघिल्लो हप्ता ९ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए। रासस-एएनआई

प्रतिक्रिया दिनुहोस्