धादिङ। लगातारको वर्षात‍्का कारण जोखिममा रहेका उत्तर धादिङका वस्तीहरू स्थानान्तरण गर्न गाउँवासीले आग्रह गरेका छन्।
पहिरोले पटक-पटक जोखिम भनिएका वस्तीहरू स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो।
समितिको यही भदौ २ गतेको निर्णयले वस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन्।
रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा  ४ हिन्दुङ, वडा ५  कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६  तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले वस्ती स्थानान्तरण गर्न माग गरिएको हो।
वस्ती स्थानान्तरणको सिफारिसपछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीनवटा टोलवासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानान्तरणको माग गरेका छन्।
रुवीभ्याली-५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १०१ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरूले आफूहरू स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदनसहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन्।
वस्तीहरूमाथिबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्या आइरहेको गाउँवासीको भनाइ छ।
सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचीमा थियो। रासस
" /> धादिङ। लगातारको वर्षात‍्का कारण जोखिममा रहेका उत्तर धादिङका वस्तीहरू स्थानान्तरण गर्न गाउँवासीले आग्रह गरेका छन्।
पहिरोले पटक-पटक जोखिम भनिएका वस्तीहरू स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो।
समितिको यही भदौ २ गतेको निर्णयले वस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन्।
रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा  ४ हिन्दुङ, वडा ५  कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६  तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले वस्ती स्थानान्तरण गर्न माग गरिएको हो।
वस्ती स्थानान्तरणको सिफारिसपछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीनवटा टोलवासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानान्तरणको माग गरेका छन्।
रुवीभ्याली-५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १०१ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरूले आफूहरू स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदनसहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन्।
वस्तीहरूमाथिबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्या आइरहेको गाउँवासीको भनाइ छ।
सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचीमा थियो। रासस
"> पहिराेकाे जाेखिममा रहेका धादिङका वस्ती स्थानान्तरण गर्न माग: Dekhapadhi
पहिराेकाे जाेखिममा रहेका धादिङका वस्ती स्थानान्तरण गर्न माग
पहिरोले पटक-पटक जोखिम भनिएका वस्तीहरू स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो।
समितिको यही भदौ २ गतेको निर्णयले वस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन्।
रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा  ४ हिन्दुङ, वडा ५  कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६  तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले वस्ती स्थानान्तरण गर्न माग गरिएको हो।
वस्ती स्थानान्तरणको सिफारिसपछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीनवटा टोलवासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानान्तरणको माग गरेका छन्।
रुवीभ्याली-५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १०१ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरूले आफूहरू स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदनसहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन्।
वस्तीहरूमाथिबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्या आइरहेको गाउँवासीको भनाइ छ।
सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचीमा थियो। रासस
प्रतिक्रिया दिनुहोस्