मस्को। रसियाली चिकित्सकहरूले साइबेरियाली सहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन्।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा छन्।

साइबेरियाली सहर टोमस्कबाट राजधानी मस्को फर्कने क्रममा विमानमा असहज महसुस गरेका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई विमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरूको आरोप छ। विमानमा चिया पिएलगत्तै असहज महसुस गरेका नाभाल्नी त्यसयता बेहोस छन्।

नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनेकी छन्, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताउनुभएको छ। उहाँको अवस्था अस्थिर छ। परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन।”

नाभाल्नीको टोलीका सदस्यहरूले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क विमानस्थलमा एउटा विमान तयारी अवस्थामा राखिएको बताएका छन्।

ओम्स्क सहर जर्मनीको सहरबाट करिब चार हजार २०० किलोमिटर टाढा छ र यहाँबाट विमानमा ६ घण्टा लाग्छ।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन्। तर अधिकारीहरूले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन्।

स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ।

ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन्। तर, नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम रहेकाे उनले बताए। (रासस–एपी)

" /> मस्को। रसियाली चिकित्सकहरूले साइबेरियाली सहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन्।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा छन्।

साइबेरियाली सहर टोमस्कबाट राजधानी मस्को फर्कने क्रममा विमानमा असहज महसुस गरेका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई विमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरूको आरोप छ। विमानमा चिया पिएलगत्तै असहज महसुस गरेका नाभाल्नी त्यसयता बेहोस छन्।

नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनेकी छन्, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताउनुभएको छ। उहाँको अवस्था अस्थिर छ। परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन।”

नाभाल्नीको टोलीका सदस्यहरूले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क विमानस्थलमा एउटा विमान तयारी अवस्थामा राखिएको बताएका छन्।

ओम्स्क सहर जर्मनीको सहरबाट करिब चार हजार २०० किलोमिटर टाढा छ र यहाँबाट विमानमा ६ घण्टा लाग्छ।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन्। तर अधिकारीहरूले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन्।

स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ।

ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन्। तर, नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम रहेकाे उनले बताए। (रासस–एपी)

"> रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार: Dekhapadhi
तस्वीरः एपी।
रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार
मस्को। रसियाली चिकित्सकहरूले साइबेरियाली सहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन्।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा छन्।

साइबेरियाली सहर टोमस्कबाट राजधानी मस्को फर्कने क्रममा विमानमा असहज महसुस गरेका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई विमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरूको आरोप छ। विमानमा चिया पिएलगत्तै असहज महसुस गरेका नाभाल्नी त्यसयता बेहोस छन्।

नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनेकी छन्, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताउनुभएको छ। उहाँको अवस्था अस्थिर छ। परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन।”

नाभाल्नीको टोलीका सदस्यहरूले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क विमानस्थलमा एउटा विमान तयारी अवस्थामा राखिएको बताएका छन्।

ओम्स्क सहर जर्मनीको सहरबाट करिब चार हजार २०० किलोमिटर टाढा छ र यहाँबाट विमानमा ६ घण्टा लाग्छ।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन्। तर अधिकारीहरूले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन्।

स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ।

ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन्। तर, नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम रहेकाे उनले बताए। (रासस–एपी)

प्रतिक्रिया दिनुहोस्