काठमाडौं। कोरोना भाइरसको उत्पत्ति भएको देश चीनमा यसको संक्रमण फैलिन नदिन जारी गरिएका स्वास्थ्य निर्देशिका खुकुलो पारिएको छ।

गत वर्ष नोभेम्बरमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि विस्तारै फैलिने क्रममा यो भाइरसले अहिलेसम्म विश्वका सबैजसो देश तथा क्षेत्रको यात्रा गरिसकेको छ। चीनबाट सुरु भए पनि कोरोना भाइरसको प्रभाव अन्य देशमा बढी परेको छ।

कोरोनाका कारण अमेरिका सबभन्दा बढी प्रभावित हुँदा ब्राजिल र भारत दोस्रो तथा तेस्रो नम्बरमा बढी प्रभावित हुने देश हुन्। चीनमा भन्दा अन्यत्र बढी क्षति पुर्‍याएको यो भाइरसबाट युरोप, दक्षिण अमेरिका, मध्यपूर्व र दक्षिण एसिया बढी प्रभावित भएका छन्।

चीनमै भने अवस्था निकै हदसम्म नियन्त्रणमा आएको पनि धेरै समय बितिसकेको छ। चीनको राजधानी बेइजिङमा पछिल्लो १३ दिनदेखि लगातार एकजना पनि नयाँ संक्रमित फेला परेका छैनन्। त्यसैले बेइजिङ स्वास्थ्य प्रशासनले स्वास्थ्य निर्देशिका जारी गर्दा लगाइएका धेरै प्रतिबन्धहरू खुकुलो पारेको छ।

स्वास्थ्य प्रशासनले आजबाट बेइजिङमा मानिसहरूलाई घरबाहिर निस्कँदा अनिवार्यरूपमा मास्क लगाउनैपर्ने बाध्यताबाट मुक्त गरेको छ।

प्रशासनले मास्क लगाउनैपर्ने बाध्यता हटाए पनि धेरै मानिसहरू अहिले पनि मास्क लगाएरै बाहिर निस्किइरहेका छन्।

मानिसहरूले मास्क लगाउँदा आफूलाई सुरक्षित महसुस हुने कारणले लगाएको बताएका छन्।

यसैगरी मास्क नलगाई बाहिर निस्कँदा हुने सामाजिक दबाबले पनि मास्क लगाउन बाध्य भएको कतिपयको भनाइ थियो।

ग्लोबल टाइम्सले जनाएअनुसार मास्क लगाएर बाहिर निस्किएका कतिपय सर्वसाधारणले भने मास्क लगाउने बानी परिसकेका कारण छोड्न नसकेको प्रतिक्रिया दिएका थिए।

" /> काठमाडौं। कोरोना भाइरसको उत्पत्ति भएको देश चीनमा यसको संक्रमण फैलिन नदिन जारी गरिएका स्वास्थ्य निर्देशिका खुकुलो पारिएको छ।

"> बेइजिङमा मास्क लगाउनैपर्ने नियम हट्यो: Dekhapadhi
बेइजिङमा मास्क लगाउनैपर्ने नियम हट्यो

प्रतिक्रिया दिनुहोस्