गोदावरी। सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ। सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरवाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए।

आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा २१६  दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ। २०७४/७५ मा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए। यस्तै १३३ जना गम्भीर तथा २०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् ।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए। रासस

" /> गोदावरी। सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ। सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरवाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए।

आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा २१६  दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ। २०७४/७५ मा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए। यस्तै १३३ जना गम्भीर तथा २०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् ।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए। रासस

"> सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो: Dekhapadhi
सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो
गोदावरी। सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ। सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरवाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए।

आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा २१६  दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ। २०७४/७५ मा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए। यस्तै १३३ जना गम्भीर तथा २०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् ।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए। रासस

प्रतिक्रिया दिनुहोस्