काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट बच्नका लागि युरोपमा पहिलाजस्तो पूर्ण लकडाउन आवश्यक नहुने बताएको छ।

पछिल्ला महिनाहरूमा युरोपका सबै देशहरूले कोरोना भाइरसका कारण ठूलो क्षति बेहोरेको र त्यस दौरान यसलाई नियन्त्रण गर्ने उपायहरू पनि अनुभव गरेकाले युरोप पूर्ण लकडाउन बिना पनि कोरोना भाइरसको महामारीसँग जुध्न तयार रहेको डब्ल्यूएचओले बताएको हो।

“देशव्यापी लकडाउन तथा अन्य थुप्रै खालका उपायहरू हामीले अवलम्बन गरिसकेका छौं। सबैखाले उपायका नतिजा पनि हामीसामु छन्। आठ महिनाअघि हाम्रा लागि कोरोना भाइरस पूर्णरूपमा नयाँ कुरा थियो। तर अहिले त्यसबारे धेरै जानकारी भइसकेको छ। त्यसैले युरोपले पूर्ण लकडाउन नगरिकनै भाइरसविरुद्धको लडाइँ लड्न सक्छ,” डब्ल्यूएचओको युरोप शाखाका प्रमूख हान्स क्लुगले भने।

सामान्य जनजीवनमा धेरै रोकतोक नलगाइकनै भाइरससँग जुध्नका लागि युरोप तयार रहेको क्लुगको भनाइ थियो।

“अर्थतन्त्रलाई चलायमान राख्नुका साथै शिक्षा प्रणालीलाई पनि सुचारु राखेर हामी भाइरससँग जुध्न सक्छौं,” उनले थपे।

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट बच्नका लागि युरोपमा पहिलाजस्तो पूर्ण लकडाउन आवश्यक नहुने बताएको छ।

पछिल्ला महिनाहरूमा युरोपका सबै देशहरूले कोरोना भाइरसका कारण ठूलो क्षति बेहोरेको र त्यस दौरान यसलाई नियन्त्रण गर्ने उपायहरू पनि अनुभव गरेकाले युरोप पूर्ण लकडाउन बिना पनि कोरोना भाइरसको महामारीसँग जुध्न तयार रहेको डब्ल्यूएचओले बताएको हो।

“देशव्यापी लकडाउन तथा अन्य थुप्रै खालका उपायहरू हामीले अवलम्बन गरिसकेका छौं। सबैखाले उपायका नतिजा पनि हामीसामु छन्। आठ महिनाअघि हाम्रा लागि कोरोना भाइरस पूर्णरूपमा नयाँ कुरा थियो। तर अहिले त्यसबारे धेरै जानकारी भइसकेको छ। त्यसैले युरोपले पूर्ण लकडाउन नगरिकनै भाइरसविरुद्धको लडाइँ लड्न सक्छ,” डब्ल्यूएचओको युरोप शाखाका प्रमूख हान्स क्लुगले भने।

सामान्य जनजीवनमा धेरै रोकतोक नलगाइकनै भाइरससँग जुध्नका लागि युरोप तयार रहेको क्लुगको भनाइ थियो।

“अर्थतन्त्रलाई चलायमान राख्नुका साथै शिक्षा प्रणालीलाई पनि सुचारु राखेर हामी भाइरससँग जुध्न सक्छौं,” उनले थपे।

"> कोरोनाको दोस्रो लहरसँग जुध्न युरोपमा दोस्रो लकडाउन आवश्यक छैन- डब्ल्यूएचओ: Dekhapadhi
कोरोनाको दोस्रो लहरसँग जुध्न युरोपमा दोस्रो लकडाउन आवश्यक छैन- डब्ल्यूएचओ
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट बच्नका लागि युरोपमा पहिलाजस्तो पूर्ण लकडाउन आवश्यक नहुने बताएको छ।

पछिल्ला महिनाहरूमा युरोपका सबै देशहरूले कोरोना भाइरसका कारण ठूलो क्षति बेहोरेको र त्यस दौरान यसलाई नियन्त्रण गर्ने उपायहरू पनि अनुभव गरेकाले युरोप पूर्ण लकडाउन बिना पनि कोरोना भाइरसको महामारीसँग जुध्न तयार रहेको डब्ल्यूएचओले बताएको हो।

“देशव्यापी लकडाउन तथा अन्य थुप्रै खालका उपायहरू हामीले अवलम्बन गरिसकेका छौं। सबैखाले उपायका नतिजा पनि हामीसामु छन्। आठ महिनाअघि हाम्रा लागि कोरोना भाइरस पूर्णरूपमा नयाँ कुरा थियो। तर अहिले त्यसबारे धेरै जानकारी भइसकेको छ। त्यसैले युरोपले पूर्ण लकडाउन नगरिकनै भाइरसविरुद्धको लडाइँ लड्न सक्छ,” डब्ल्यूएचओको युरोप शाखाका प्रमूख हान्स क्लुगले भने।

सामान्य जनजीवनमा धेरै रोकतोक नलगाइकनै भाइरससँग जुध्नका लागि युरोप तयार रहेको क्लुगको भनाइ थियो।

“अर्थतन्त्रलाई चलायमान राख्नुका साथै शिक्षा प्रणालीलाई पनि सुचारु राखेर हामी भाइरससँग जुध्न सक्छौं,” उनले थपे।

प्रतिक्रिया दिनुहोस्