काठमाडौं। राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले अमेरिकाको निर्वाचनलाई प्रकाश र अन्धकारबीचको संघर्ष बताएका छन्।

पार्टीका तर्फबाट उम्मेदवार स्वीकार गर्ने क्रममा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई लामो समयसम्म अन्धकारमा राखेको आरोप लगाए।

बाराक ओबामाकालमा उपराष्ट्रपति रहिसकेका उनले आफ्ना प्रतिद्वन्द्वी ट्रम्पले अमेरिकामा क्रोध, भय र विभाजन फैलाएको टिप्पणी पनि गरे। पाँच दशकभन्दा लामो समय राजनीतिमा बिताएका बाइडेनले गरेको उक्त सम्बोधनलाई ‘एउटा लामो राजनीतिक करिअरको शिखर’ बताइएको छ।

अमेरिकामा अहिलेसम्म गरिएको ओपिनियन पोलमा उनी ट्रम्पभन्दा अगाडि रहेका छन्। ७७ वर्षीय बाइेडन र ७४ वर्षीय ट्रम्पबीचको प्रतिस्पर्धालाई संसारले रोचकताका साथ हेरिरहेको छ।

निर्वाचन हुन अझै ७५ दिन बाँकी छ। यो अवधिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूतर्फ मतदाता आकर्षित गर्न पर्याप्त समय छ। बिहीबार बाइेडन आफ्नो गृहनगर विलिङ्टनबाट सम्बोधन गरिरहेका थिए, कोरोना संक्रमणका कारण कार्यक्रम स्थल पूरै खाली थियो।

उनले भने, ‘‘म यहाँ पनि पुनः तपाईंहरुमाझ बचन दिन्छु- यदि मलाई राष्ट्रपति पदमा चुन्नुभयो भने म उत्तम काम गर्ने छु। म प्रकाशको सहयोगी बन्ने छु, अन्धकारको होइन।’’

अब आफूहरुसँग कुनै गल्ती गर्ने समय नै नरहेको उनको भनाइ थियो। एकजुट भएर नै अमेरिकालाई अन्धकारबाट बाहिर निकाल्न सकिने उनले बताए।

बाइडेनले थपे, ‘‘हामी क्रोध भरिएको बाटोलाई पनि चुन्न सक्छौं, तर त्यहाँ विश्वास कम छ, विभाजन अधिक छ। अन्धकार छ र सन्देह पनि छ। हामी अर्को बाटो पनि छान्न सक्छौं, जहाँ सुधार छ, हामी एकजुट हुन सक्छौं, आशा छ र प्रकाश छ। यो अमेरिकी नागरिकको जीवन बदल्ने निर्वाचन हो। यसैबाट तय हुन्छ– अमेरिकाको आगामी समय कस्तो बन्ने छ।’’

उनले अगाडि भने, ‘‘मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को चार वर्ष दिने हो भने बितेको चार वर्ष अमेरिकी नागरिकको जीवन जस्तो भयो त्यस्तै हुने छ। एउटा यस्तो राष्ट्रपति जो कुनै पनि चिजको जिम्मेवारी नै लिँदैनन्, नेतृत्व गर्न चाहँदैनन्, हरेक कुरामा अरुलाई मात्रै दोषी मान्छन्, घृणा र विभाजनलाई मलजल गर्छन् ! अब तपाईंहरुले आफ्ना लागि, आफ्ना सन्तानको भविष्यका लागि, परिवारका लागि राष्ट्रपति चुन्नुपर्छ।’’

(बीबीसी)

" /> काठमाडौं। राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले अमेरिकाको निर्वाचनलाई प्रकाश र अन्धकारबीचको संघर्ष बताएका छन्।

"> अमेरिकाको निर्वाचन प्रकाश र अन्धकारबीचको संघर्ष : बाइडेन: Dekhapadhi
अमेरिकाको निर्वाचन प्रकाश र अन्धकारबीचको संघर्ष : बाइडेन

प्रतिक्रिया दिनुहोस्