त्रिशुली। गौहत्याको आरोपमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका-५ बाट चारजनालाई पक्राउ गरेको छ। 

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए। 

संलग्‍न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

" /> त्रिशुली। गौहत्याको आरोपमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका-५ बाट चारजनालाई पक्राउ गरेको छ। 

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए। 

संलग्‍न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

"> गौहत्या आरोपमा चारजना पक्राउ: Dekhapadhi
गौहत्या आरोपमा चारजना पक्राउ <p style="text-align: justify;">त्रिशुली। गौहत्याको आरोपमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका-५ बाट चारजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।&nbsp;</p> <p style="text-align: justify;">संलग्&zwj;न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्