प्युठान। प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ।
झिमरुक गाउँपालिका-६ दहखोलाका अरविन गिरी हिजो बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए।
घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा गएराति बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। रासस
" />

अरिङ्गालले टोकेर बालकको मृत्यु
<p style="text-align: justify;">प्युठान। प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">झिमरुक गाउँपालिका-६ दहखोलाका अरविन गिरी हिजो बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए। </p>
<p style="text-align: justify;">घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा गएराति बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। रासस</p>