अमेरिकी राजदूतले दिए तीजको शुभकामना

काठमाडाैं। नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज मनाइने नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत रेण्डीले भनेका छन्, "युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडिओ हेरेर मुस्कुराउने छु।"

रेण्डीले गतवर्षको तीज कार्यक्रममा नेपाली महिलाहरू नाचेको भिडिओ पनि ट्विटमा समावेश गरेका छन्।

Since I can’t celebrate Teej in person with my US Mission team this year, I’ll watch this video from last year and smile! Happy Teej, everyone! @USEmbassyNepal ? pic.twitter.com/P1Efsvz2Q6

— Ambassador Randy Berry (@USAmbNepal) August 21, 2020

प्रतिक्रिया दिनुहोस्