काठमाडौं। असरफ घानी नेतृत्वमा रहेको अफगानिस्तानको सरकारले तालिबान समूहका ४०० मध्ये बाँकी ३२० कैदी रिहाइलाई अन्तिम रुप नदिने बताएको छ। “जबसम्म तालिबान समूहले २० अफगानी सुरक्षाकर्मीको रिहाइ सुनिश्चित गर्दैन तवसम्म पूर्व सम्झौताअनुसार तालिवान लडाकूलाई रिहाइ गर्ने सम्भावना रहेको छैन,” अफगानी शान्ति प्रक्रियासँग सम्बन्धित स्रोतलाई उद्धृत गरी टोलो न्यूज एजेन्सीले लेखेको छ ।
एउटा छुट्टै तर यो विकाससँग सम्बन्धित विषयमा संयुक्त राज्य अमेरिकाले अष्ट्रेलिया र फ्रान्सेली सरकारहरूसँग वार्ता गरिरहेको छ। र, छलफलमा हालै अफगानिस्तानमा यी देशहरूका नागरिकहरूको हत्यामा सम्लग्न भएका छ तालिवान कैदीहरूलाई रिहा गर्नलाई अनिच्छा प्रकट गरेको समाचारमा बताइएको छ। यसका कारण रिहा गर्ने प्रक्रियामा रहेका बाँकी ३२० कैदीहरूको रिहाइ प्रक्रिया पनि अवरुद्ध बनेको छ। अफगान विदेश मन्त्रालयले पनि तालिवान बन्दीहरुको रिहाइको सम्बन्धमा अष्ट्रेलिया र फ्रान्सेली अधिकारीहरुसँग वार्ता गरिरहेको बताइएको छ ।
टोलो न्युजले मन्त्रालयका प्रवक्ता गेरान हेवाडलाई उद्धृत गर्दै भनेको छ, “हामी विश्वस्त के कुरामा छौँ भने यस मुद्दाका लागि स्वीकार्य समाधान भेटिनेछ ।”
यसैबीच तालिबानका नजिकका स्रोतहरूले यो वर्षको सुरुमा दोहामा दुबै पक्षले हस्ताक्षर गरेको शान्ति सम्झौताअनुरूप अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेको आरोप लगाएका छन्। तालिवान शासनको धार्मिक प्रहरी विभागका पूर्व प्रमुख मौलावी कालामुद्दीनले भने, “हामी अमेरिकी प्रशासनलाई उनीहरूले गरेका आश्वासन पूरा गर्न र उनीहरूका सहयोगीलाई विश्वस्त तुल्याउन कैदीहरूलाई रिहा गर्न र वार्ता सुरु गर्न आग्रह गर्दछौं ।”
यस अघि बुधवार अफगानिस्तान मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जल्मय खलीलजादले अफगानिस्तानका नेताहरुलाई ‘विगतका गल्तीहरू’ नदोहोर्‍याउन आग्रह  गरेका थिए। उनले शान्ति प्रक्रिया ‘आशावादी चरण’ मा प्रवेश गरेको बताए।
" /> काठमाडौं। असरफ घानी नेतृत्वमा रहेको अफगानिस्तानको सरकारले तालिबान समूहका ४०० मध्ये बाँकी ३२० कैदी रिहाइलाई अन्तिम रुप नदिने बताएको छ। “जबसम्म तालिबान समूहले २० अफगानी सुरक्षाकर्मीको रिहाइ सुनिश्चित गर्दैन तवसम्म पूर्व सम्झौताअनुसार तालिवान लडाकूलाई रिहाइ गर्ने सम्भावना रहेको छैन,” अफगानी शान्ति प्रक्रियासँग सम्बन्धित स्रोतलाई उद्धृत गरी टोलो न्यूज एजेन्सीले लेखेको छ ।
एउटा छुट्टै तर यो विकाससँग सम्बन्धित विषयमा संयुक्त राज्य अमेरिकाले अष्ट्रेलिया र फ्रान्सेली सरकारहरूसँग वार्ता गरिरहेको छ। र, छलफलमा हालै अफगानिस्तानमा यी देशहरूका नागरिकहरूको हत्यामा सम्लग्न भएका छ तालिवान कैदीहरूलाई रिहा गर्नलाई अनिच्छा प्रकट गरेको समाचारमा बताइएको छ। यसका कारण रिहा गर्ने प्रक्रियामा रहेका बाँकी ३२० कैदीहरूको रिहाइ प्रक्रिया पनि अवरुद्ध बनेको छ। अफगान विदेश मन्त्रालयले पनि तालिवान बन्दीहरुको रिहाइको सम्बन्धमा अष्ट्रेलिया र फ्रान्सेली अधिकारीहरुसँग वार्ता गरिरहेको बताइएको छ ।
टोलो न्युजले मन्त्रालयका प्रवक्ता गेरान हेवाडलाई उद्धृत गर्दै भनेको छ, “हामी विश्वस्त के कुरामा छौँ भने यस मुद्दाका लागि स्वीकार्य समाधान भेटिनेछ ।”
यसैबीच तालिबानका नजिकका स्रोतहरूले यो वर्षको सुरुमा दोहामा दुबै पक्षले हस्ताक्षर गरेको शान्ति सम्झौताअनुरूप अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेको आरोप लगाएका छन्। तालिवान शासनको धार्मिक प्रहरी विभागका पूर्व प्रमुख मौलावी कालामुद्दीनले भने, “हामी अमेरिकी प्रशासनलाई उनीहरूले गरेका आश्वासन पूरा गर्न र उनीहरूका सहयोगीलाई विश्वस्त तुल्याउन कैदीहरूलाई रिहा गर्न र वार्ता सुरु गर्न आग्रह गर्दछौं ।”
यस अघि बुधवार अफगानिस्तान मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जल्मय खलीलजादले अफगानिस्तानका नेताहरुलाई ‘विगतका गल्तीहरू’ नदोहोर्‍याउन आग्रह  गरेका थिए। उनले शान्ति प्रक्रिया ‘आशावादी चरण’ मा प्रवेश गरेको बताए।
"> ‘सबै सुरक्षाकर्मी रिहा नभएसम्म तालिवान कैदीहरु जेलमुक्त नहुने’: Dekhapadhi असरफ घानी नेतृत्वमा रहेको अफगानिस्तानको सरकारले तालिबान समूहका ४०० मध्ये बाँकी ३२० कैदी रिहाइलाई अन्तिम रुप नदिने बताएको छ।
• तालिबानका नजिकका स्रोतहरूले यो वर्षको सुरुमा दोहामा दुबै पक्षले हस्ताक्षर गरेको शान्ति सम्झौताअनुरूप अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
‘सबै सुरक्षाकर्मी रिहा नभएसम्म तालिवान कैदीहरु जेलमुक्त नहुने’
काठमाडौं। असरफ घानी नेतृत्वमा रहेको अफगानिस्तानको सरकारले तालिबान समूहका ४०० मध्ये बाँकी ३२० कैदी रिहाइलाई अन्तिम रुप नदिने बताएको छ। “जबसम्म तालिबान समूहले २० अफगानी सुरक्षाकर्मीको रिहाइ सुनिश्चित गर्दैन तवसम्म पूर्व सम्झौताअनुसार तालिवान लडाकूलाई रिहाइ गर्ने सम्भावना रहेको छैन,” अफगानी शान्ति प्रक्रियासँग सम्बन्धित स्रोतलाई उद्धृत गरी टोलो न्यूज एजेन्सीले लेखेको छ ।
एउटा छुट्टै तर यो विकाससँग सम्बन्धित विषयमा संयुक्त राज्य अमेरिकाले अष्ट्रेलिया र फ्रान्सेली सरकारहरूसँग वार्ता गरिरहेको छ। र, छलफलमा हालै अफगानिस्तानमा यी देशहरूका नागरिकहरूको हत्यामा सम्लग्न भएका छ तालिवान कैदीहरूलाई रिहा गर्नलाई अनिच्छा प्रकट गरेको समाचारमा बताइएको छ। यसका कारण रिहा गर्ने प्रक्रियामा रहेका बाँकी ३२० कैदीहरूको रिहाइ प्रक्रिया पनि अवरुद्ध बनेको छ। अफगान विदेश मन्त्रालयले पनि तालिवान बन्दीहरुको रिहाइको सम्बन्धमा अष्ट्रेलिया र फ्रान्सेली अधिकारीहरुसँग वार्ता गरिरहेको बताइएको छ ।
टोलो न्युजले मन्त्रालयका प्रवक्ता गेरान हेवाडलाई उद्धृत गर्दै भनेको छ, “हामी विश्वस्त के कुरामा छौँ भने यस मुद्दाका लागि स्वीकार्य समाधान भेटिनेछ ।”
यसैबीच तालिबानका नजिकका स्रोतहरूले यो वर्षको सुरुमा दोहामा दुबै पक्षले हस्ताक्षर गरेको शान्ति सम्झौताअनुरूप अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेको आरोप लगाएका छन्। तालिवान शासनको धार्मिक प्रहरी विभागका पूर्व प्रमुख मौलावी कालामुद्दीनले भने, “हामी अमेरिकी प्रशासनलाई उनीहरूले गरेका आश्वासन पूरा गर्न र उनीहरूका सहयोगीलाई विश्वस्त तुल्याउन कैदीहरूलाई रिहा गर्न र वार्ता सुरु गर्न आग्रह गर्दछौं ।”
प्रतिक्रिया दिनुहोस्