काठमाडौं। मोरङको केराबारी गाउँपालिका–१० खदम खोलामा तीन जना गाँजासहित पक्राउ परेका छन्। सुन्दरहरैंचा नगरपालिका-८ का २० वर्षीय आशिष दाससहित तीन जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुसँगै रहेको झोलामा गाँजा फेला पारेको थियो।उनीविरुद्ध प्रहरीले लागूऔषध कारोबारी ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ।
" />

गाँजासहित पक्राउ
<p style="text-align: justify;">काठमाडौं। मोरङको केराबारी गाउँपालिका–१० खदम खोलामा तीन जना गाँजासहित पक्राउ परेका छन्। सुन्दरहरैंचा नगरपालिका-८ का २० वर्षीय आशिष दाससहित तीन जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुसँगै रहेको झोलामा गाँजा फेला पारेको थियो।उनीविरुद्ध प्रहरीले लागूऔषध कारोबारी ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ।<br />
</p>