काठमाडौं। काठमाडौंको गुहेश्वरी नजिकै वागमती खोलामा एक व्यक्तिको शव फेला परेको छ। वागमतीले बगाएर ल्याएको शव कसको हो भन्ने खुलिसकेको छैन। 

शव हेर्दा अन्दाजी ४० वर्षजतिको देखिने प्रहरीको भनाइ छ। मृतकको हातमा बनाइएको ट्याटुमा वीरबहादुर लेखिएको पनि प्रहरीले जानकारी दिएको छ।
 

" /> काठमाडौं। काठमाडौंको गुहेश्वरी नजिकै वागमती खोलामा एक व्यक्तिको शव फेला परेको छ। वागमतीले बगाएर ल्याएको शव कसको हो भन्ने खुलिसकेको छैन। 

शव हेर्दा अन्दाजी ४० वर्षजतिको देखिने प्रहरीको भनाइ छ। मृतकको हातमा बनाइएको ट्याटुमा वीरबहादुर लेखिएको पनि प्रहरीले जानकारी दिएको छ।
 

"> वागमतीमा एक पुरुषको शव भेटियो: Dekhapadhi
वागमतीमा एक पुरुषको शव भेटियो <p style="text-align: justify;">काठमाडौं।&nbsp;काठमाडौंको गुहेश्वरी नजिकै वागमती खोलामा एक व्यक्तिको शव फेला परेको छ। वागमतीले बगाएर ल्याएको शव कसको हो भन्ने खुलिसकेको छैन।&nbsp;</p> <p style="text-align: justify;">शव हेर्दा अन्दाजी ४० वर्षजतिको देखिने प्रहरीको भनाइ छ। मृतकको हातमा बनाइएको ट्याटुमा वीरबहादुर लेखिएको पनि प्रहरीले जानकारी दिएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्