काठमाडौं। नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णय अनुसार एसपीहरुको सरुवा भएको हो।

एसपी अनुरागकुमार द्विवेद्वीको प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन्। अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्। द्विवेद्वी महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर र काफ्ले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थिए।

कृष्णकुमार महत लागूऔषध नियन्त्रण व्यूरो, कृष्ण प्रसाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा कृष्णकुमार पल्ली मगर प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा सरुवा भएका छन्।

" /> काठमाडौं। नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णय अनुसार एसपीहरुको सरुवा भएको हो।

एसपी अनुरागकुमार द्विवेद्वीको प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन्। अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्। द्विवेद्वी महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर र काफ्ले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थिए।

कृष्णकुमार महत लागूऔषध नियन्त्रण व्यूरो, कृष्ण प्रसाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा कृष्णकुमार पल्ली मगर प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा सरुवा भएका छन्।

"> ४९ एसपीको सरुवा : Dekhapadhi प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार एसपीहरुको सरुवा।
• एसपी अनुरागकुमार द्विवेद्वी प्रहरी प्रधान कार्यालयका मानव बेचबिखन अनुसन्धान व्यूरोमा र अविनारायण काफ्ले अख्तियारमा।

४९ एसपीको सरुवा
काठमाडौं। नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णय अनुसार एसपीहरुको सरुवा भएको हो।

एसपी अनुरागकुमार द्विवेद्वीको प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन्। अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्। द्विवेद्वी महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर र काफ्ले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थिए।

कृष्णकुमार महत लागूऔषध नियन्त्रण व्यूरो, कृष्ण प्रसाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा कृष्णकुमार पल्ली मगर प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा सरुवा भएका छन्।

प्रतिक्रिया दिनुहोस्