काठमाडौं। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अवज्ञा गर्ने तीन हजार ६ सय ३९ जना कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सबैभन्दा बढी ललितपुरका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ललितपुरमा एक हजार २१० जना कारबाहीमा परेका छन्। काठमाडौंमा ५८१ जनालाई कारबाही गरिएको छ।

भक्तपुरमा पनि निषेधाज्ञा अवज्ञा गर्ने ५३५ जना कारबाहीमा परेका छन्।

दुई पाङ्ग्रे सवारी साधनमा सवार ९९१ जना र चार पाङ्ग्रेमा सवारीसाधन चलाउने ३२२ जनालाई पनि कारबाही गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले बताए। यादवका अनुसार उनीहरूलाई आधा घण्टादेखि दुई घण्टासम्म ‘होल्ड’ गरेर पठाइएको हो। उनले निषेधाज्ञा उल्लङ्घन गरेर कोही पनि बहादुर नहुने भन्दै स्वअनुशासनमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

उपत्यकामा कोरोना संक्रमण फैलिएपछि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरूले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरेका छन्।

" /> काठमाडौं। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अवज्ञा गर्ने तीन हजार ६ सय ३९ जना कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सबैभन्दा बढी ललितपुरका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ललितपुरमा एक हजार २१० जना कारबाहीमा परेका छन्। काठमाडौंमा ५८१ जनालाई कारबाही गरिएको छ।

भक्तपुरमा पनि निषेधाज्ञा अवज्ञा गर्ने ५३५ जना कारबाहीमा परेका छन्।

दुई पाङ्ग्रे सवारी साधनमा सवार ९९१ जना र चार पाङ्ग्रेमा सवारीसाधन चलाउने ३२२ जनालाई पनि कारबाही गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले बताए। यादवका अनुसार उनीहरूलाई आधा घण्टादेखि दुई घण्टासम्म ‘होल्ड’ गरेर पठाइएको हो। उनले निषेधाज्ञा उल्लङ्घन गरेर कोही पनि बहादुर नहुने भन्दै स्वअनुशासनमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

उपत्यकामा कोरोना संक्रमण फैलिएपछि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरूले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरेका छन्।

"> काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने साढे तीन हजारभन्दा बढी कारबाहीमा: Dekhapadhi निषेधाज्ञा अवज्ञा गर्ने पैदलयात्री २ हजार ३२६ जना, दुई पाङ्ग्रे सवारीसाधन चलाउने ९९१ जना र चार पाङ्ग्रेमा सवार ३२२ जना कारबाहीमा परेका हुन्।
• उनीहरूलाई दुई घण्टासम्म ‘होल्ड’ गरेर पठाइयो।
• निषेधाज्ञा उल्लङ्घन नगर्न प्रशासनको आग्रह।

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने साढे तीन हजारभन्दा बढी कारबाहीमा
काठमाडौं। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अवज्ञा गर्ने तीन हजार ६ सय ३९ जना कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सबैभन्दा बढी ललितपुरका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ललितपुरमा एक हजार २१० जना कारबाहीमा परेका छन्। काठमाडौंमा ५८१ जनालाई कारबाही गरिएको छ।

भक्तपुरमा पनि निषेधाज्ञा अवज्ञा गर्ने ५३५ जना कारबाहीमा परेका छन्।

दुई पाङ्ग्रे सवारी साधनमा सवार ९९१ जना र चार पाङ्ग्रेमा सवारीसाधन चलाउने ३२२ जनालाई पनि कारबाही गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले बताए। यादवका अनुसार उनीहरूलाई आधा घण्टादेखि दुई घण्टासम्म ‘होल्ड’ गरेर पठाइएको हो। उनले निषेधाज्ञा उल्लङ्घन गरेर कोही पनि बहादुर नहुने भन्दै स्वअनुशासनमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

उपत्यकामा कोरोना संक्रमण फैलिएपछि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरूले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरेका छन्।

प्रतिक्रिया दिनुहोस्